आर्थिक वृद्धिदरमा गत वर्ष सार्कमै फस्ट बनेको नेपाल,

काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गरेको नेपाल यो वर्ष छैठौ स्थानमा ओर्लने भएको छ । अघिल्लो वर्ष नेपालले ७.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको थियो ।

तरकारीको मूल्य दोब्बरले बढ्दा उपभोक्ता मारमा, व्यापारीद्धारा आफूखुशी मूल्य निर्धारण

विराटनगर । चाडपर्वसँगै  विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ । विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको पूर्वी र दक्षिणी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ तर उक्त

वैदेशिक रोजगारीबाट फर्केका अर्जुनको मेहनत, कुखुरा फार्मबाट मासिक डेढ लाख रुपैयाँ कमार्इ

कञ्चनपुर । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन् । वैदेशिक रोजगारीबाट फर्केर उनले ३५ लाख रुपैयाँको लगानीमा

भुकम्प पछिको पुननिर्माण: नयाँ घर पाएसँगै होमस्टे शुरु

राइनास । दुई वर्षअघि आएको भूकम्पले भत्किएर पुनःनिर्माण गरिएका लमजुङका १४ घर समुदायमा हस्तान्तरण गरिएको छ । राइनास–९, मोहोरियाकोटमा निर्माण गरिएका १४ घर, एक सामुदायिक भवन र एक आरोग्य भवन

९० लाखको अनियमित्ता लुकाउन नगरपालिकाको निर्णय पुस्तिका गयाब !

महोत्तरी । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव

११ वटा खानी अन्वेषणमा २९ कम्पनीको आबेदन

काठमाडौं । खानी तथा भूगर्भ विभागले ७ महिना बित्न लाग्दा पनि नेपालका विभिन्न स्थानमा रहेका खानीको उत्खन तथा अन्वेषण गर्ने कम्पनीको टुङ्गो लगाउन सकेको छैनन् । विभागले २०७३ चैत १

रुट परमिट नभएका सवारी साधनलाई बिपी राजमार्गमा कारबाही

धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल

जुट उद्योग बन्द हुँदा ५ हजार मजदुर बेरोजगार, सरकारले उद्योग प्रवर्धन नगरेको गुनासो

मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोर क्षेत्रमा सञ्चालित जुट उद्योगहरू धरासायी बन्दै गएका छन् । भएकामध्ये चार जुट उद्योग बन्द भइसकेका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेको जुट उद्योगीले

हिमाल आरोहण गर्न १०७ आरोहण दलले अनुमति लिए

काठमाडौँ । यस वर्षको शरद् ऋतुमा हिमाल आरोहण गर्नेको संख्या उल्लेख्य रुपमा बढेको देखिएको छ । पर्यटन विभागका अनुसार अहिले मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न आजको मितिसम्म

मेलम्चीको ५५ किमी पाइप बिच्छ्याउन बाँकी, बिच्छ्याइएको स्थानमा परीक्षण शुरु

काठमाडौँ । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने