निजगढ बिमानस्थलः कोरियन कम्पनीले दाबी गर्यो ६७ करोड

काठमाडौं । बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि कोरियाली कम्पनीले तयार पारेको बिस्तृत अध्ययन उपयोग गर्न ६७ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ । सन् २०११ सरकारले कोरियाली कम्पनी

कृषकको ट्याक्टरमा सरकारले हान्यो ब्रेक, साउनदेखि आयात ठप्प

काठमाडौं । सरकारले कृषकलाई बिशेष सहुलियत दिने प्रत्येक बजेट भाषणमा ठुला–ठुला कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । तर, कृषकको लागि अत्यावश्यक ट्याक्टरमा भने साउनदेखि मूल्य अभिबृद्धि कर (भ्याट) लगाएको छ

दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी । नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको दिगो विकासका लागि दक्षिण कोरियाले

बन्ने भयो ८२ किमी लामो नेपाल-चीन क्रस बोर्डर ट्रान्समिसन लाइन

काठमाडौं । नेपाल र चीनबीच भएको ऊर्जा आदानप्रदान तथा सहयोग सम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको केही दिनपछि नेपालका लागि अर्को खुसीको खबर आएको छ । त्यो खुसीको खबर भनेको चीनसँग

चीनतर्फ थप ९ नाका खोल्ने विषयमा काठमाडौँमा महत्वपूर्ण वार्ता हुँदै

काठमाडौं । सम्बन्ध विस्तारको सूचकको रुमपा सडक तथा यातायातलाई लिने गरिन्छ । भारतर्फको यातायात जति सहज र सरल छ, त्यत्ति नै सहज उत्तरतर्फ छैन । उत्तरतर्फ सञ्चालनमा रहेको कोदारी राजमार्ग

निजी क्षेत्रका विषयहरूलाई फाष्ट ट्रयाकबाट संबोधन गर्न एफएनसीसीआईको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग मन्त्री सुनिलबहादुर थापासँग सोमबार उद्योग मन्त्रालयमा भेटवार्ता गरेको छ। सो अवसरमा महासंघका अध्यक्ष राणाले औद्योगिक व्यवसायिक

म्याड्रिड शहर हेर्न स्पेन गए काठमाडौंका मेयर विद्यासुन्दर

काठमाडौं । काठमाडौं महाननगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सोमबार बिहान स्पेन प्रस्थान गरेका छन् । म्याड्रिड महानगरको अबलोकन गर्न र सो महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित मेयर शाक्य ४ दिनका

दशैंमा विदेश घुम्ने हो ? कुन देश घुम्न कति खर्च लाग्छ ? (सूचिसहित)

काठमाडौं । पछिल्ला वर्षहरुमा विदा मनाउन विदेश घुम्न जाने नेपालीहरुको संख्या ह्वातै बढेको छ । खासगरी उच्च र मध्यम वर्गका परिवारका सदस्यको विदेश घुमघामको उपयुक्त समय दशैं-तिहार नै हुने गरेको

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् । निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई सोमबार बसेको मन्त्री परिषदको बैठकले

स्थानीय तहले कुन-कुन कर लगाउन सक्छन् ? यस्तो छ, कानुनी व्यवस्था

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज हुँदैछ । यसअघि २ चरणमा स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठन भइसकेका स्थानहरुमा आवश्यक काम÷कारबाही र विकास निर्माणले गति