करिब १३ करोड रुपैयाँमा पाटन विमानस्थल कालोपत्र गरिँदै

बैतडी । प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने

६० भेडा च्याङ्ग्रा बाटोमै मरेपछि व्यापारीलार्इ दश लाख नोक्सान

पर्वत । हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् । दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन्

अन्तर्राष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

काठमाडौँ । नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । त्यसका

अलैँचीको बजार र मूल्य घटेपछि गोदाममै थन्कियो, खेती विस्तार गर्ने क्रम घट्दो

ताप्लेजुङ । ‘गत वर्ष झण्डै दुई लाख अलैँचीको बिरुवा नर्सरीबाटै बेचेको थिएँ, यो वर्ष बिक्री नभएर हैरान भएको छु,’ आठराई त्रिवेणी गाउँपालिकाका कृषक जनार्दन प्रसार्इंले टेलिफोनमा भने । नर्सरीबाटै सिन्धुपाल्चोकसम्म

गोलभेँडामा आत्मनिर्भर बन्दै बागलुङ, वार्षिक ३५० टन गोलभेँडा उत्पादन

बागलुङ । गोलभेँडा उत्पादनमा जिल्ला आत्मनिर्भरोन्मुख भएको छ । सुख्खा याममा ३० प्रतिशतबाहेक बाँकी माग यहीँको उत्पादनले थेगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पुस, माघ, फागुन र चैतमा

लोक्ताको अभावले समस्यामा नेपाली हाते कागज उद्योग

ताप्लेजुङ । कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भएको उद्योग व्यवसायीले बताएका छन् । कागज उत्पादन

विदेशबाट घर फर्किंदा यी सामान ल्याए भन्सार तिर्नु पर्दैन

काठमाडौं । तपाईं विदेशबाट दशैैं मनाउन घर फर्किंदै हुनुहुन्छ भने पक्कै पनि सामान ल्याउनु हुनेछ । किनभने तपाईंले विदेश जाँदा वा विदेशमा रहँदा घरपरिवार, आफन्त र साथीभाई विभिन्न सामान ल्याइदिने

तपाइले तिरेको अन्तःशुल्क र भ्याट कुन तहले कति लिन्छ ?

काठामाडौं । सरकारले प्रादेशिक संरचना अनुसार राजस्व र रोयल्टी बाँडफाँडको मोडालिटी तयार पारेको छ । अर्थमन्त्रालयले अन्तर सरकारी वित्त ब्यवस्थापन सम्बन्धि ऐनको बनाएर सरकारका तीन तह (केन्द्र, प्रदेश र स्थानीय

भद्रपुर नगरपालिकाले पारित गर्यो ६० करोड ७० लाख रुपैयाँको बजेट

झापा । भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रमसहितको प्रथम नगरसभा सम्पन्न गरेको छ । सेवा प्राप्तिमा छिटो छरितो, भौतिक पूर्वाधारको विकास, सडक निर्माण र स्तरोन्नति, कृषि पर्यटन

विदेशी पर्यटक शुल्कले पर्यटन व्यवसायमा असर पर्ने व्यवसायीको दाबी

काठमाडौँ । प्रदेश नं १ अन्तर्गत सोलुखम्बूस्थित खम्बू पासाङल्हामु गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र प्रवेश गरेबापत प्रतिविदेशी पर्यटक दुई हजार रुपैयाँ असुल गर्ने निर्णयको पर्यटन व्यवसायीले विरोध जनाएका छन् । गाउँपालिकाको गैरन्यायिक