आठ वर्षदेखि अलपत्र परेको तमोर नदीको पुल फागुनभित्रै

ताप्लेजुङ । सम्झौताअनुसार ठेकेदारले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र परेको ताप्लेजुङको दोभानस्थित तमोर नदीमाथिको मोटरेवल पुल आगामी फागुनभित्रै बन्ने भएको छ । ताप्लेजुङको क्षेत्र नं १ र २ जोड्ने

दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने चिनीया कम्पनीसँग १५ अर्ब लगानीको सम्झौता

काठमाडौं । लगानी बोर्ड र चिनीया कम्पनी ह्वासिन सिमेन्ट नारायणीबीच परियोजना लगानी सम्झौता भएको छ । नेपालमा अत्याधुनिक प्रविधियुक्त सिमेन्ट कारखाना स्थापना गर्नको लागि बोर्ड र कम्पनीबीच सम्झौता भएको हो

जेसीबी हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा पाइने

काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ । यो योजना अनुसार ग्राहकले मात्र

वैशाखदेखि घरबाटै कर तिर्न सकिने, डिजिटल पेइमेन्ट सुरु हुने

काठमाडौं । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्र्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने भएको छ । सरकारको मुख्य आम्दानीको स्रोत राजश्व संकलनलाई सरल

६ हजार किसानले लिए सहुलियत व्याजदरमा ऋण, अनुदान पाउन के के गर्नुपर्छ ?

काठमाडौं । सरकारले व्यावसायिक कृषि गर्ने किसानलाई सहुलित ब्याजदरमा ऋण उपलब्ध गराउने ब्यवस्था गरेपछि कृषि पेशामा आकर्षण बढेको छ । बजारमा चलेको भन्दा आधा सस्तो ब्याजदरमै बैंकबाट ऋण लिएर कृषि

पम्प बोरिङ जडानले सिँचाइको समस्या समाधान

भद्रपुर । सिँचाइमा सरकारले चार करोड ५० लाख रुपैयाँ लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ । करिब

व्यापार घाटा चुलिँदा देशको भुक्तानी सन्तुलनमा देखियो असर

काठमाडौं । बढ्दो व्यापार घाटाले मुलुकको भुक्तानी सन्तुलन (देशभित्र भित्रिने र बाहिरिने रकमको अवस्था)लाई प्रत्यक्ष प्रभावित बनाएको छ । गत वर्षको कात्तिक महिनामा देशबाट बाहिरिने भन्दा देश भित्रिने रकम २१

भूकम्पपछिको पुनः निर्माणमा चरम लापर्वाही, १७ प्रतिशतले मात्रै पाए दोस्रो किस्ता

काठमाडौं । गोरखा भूकम्प गएको तीन वर्ष पुग्न लाग्यो । तर भूकम्पपछिको पुनः निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढ्न नसकेको स्वयम् प्राधिकरणले प्रकाशित गरेको तथ्यांकले स्पष्ट पारेको छ । प्राधिकरणले

स्टिमर सेवा स‌ंचालनपछि पर्यटकको संख्यामा वृद्धि, ढुवानी भाडा पनि घट्यो

पर्वत । कालीगण्डकीमा जल यातायात (स्टिमर) सञ्चालन भएपछि विश्वकै ठूलो शालिग्राम शिला अवलोकन गर्ने आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढेको छ । कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको बाँध निर्माणपछि बनेको तालमा कालीगण्डकी

अब एक रुपैयाँमै सिटामोल, माघदेखि सरकारले नै उत्पादन गर्ने

काठमाडौं । अब सस्तो मुल्यमै सिटामोल पाइने भएको छ । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले एक रुपैयाँभन्दा सस्तो मुल्यमा वितरण गर्नेगरि यहि माघभित्र सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले