पुनःनिर्माणका लागि आगामी वर्ष अन्तर्राष्ट्रिय दाता सम्मेलन गरिने

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणका लागि आगामी वर्ष असार मसान्तभित्र अन्तरराष्ट्रिय दाता सम्मेलन आयोजना गर्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका लागि अर्को वर्ष करिब साढे तीन खर्ब रुपैयाँ आवश्यक

जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको प्रदर्शनी शुरु, खरिदमा १५ प्रतिशतसम्मको छुट

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गरेको १४औं जुत्ता चप्पल तथा छालाजन्य बस्तुहरुको औद्योगीक प्रदर्शनी बिहिवारदेखि भृकुटिमण्डपमा शुरु भएको छ । स्वदेशी जुत्ता चप्पलहरुको व्यवसायीक प्रदर्शन तथा स्वदेशी

भत्किएको घर बनाउन ५ सय भूकम्प पीडितले १ अर्ब ऋण लिए

काठमाडौं । ०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प गएपछि राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले घोषणा गरे- भूकम्प पीडितलाई घर बनाउन २ प्रतिशत व्याजमै ऋण पाउने व्यवस्था मिलाउँछु । जसअनुसार

दूध बिक्रीबाट ग्रामीण अर्थतन्त्रमा १२ अर्ब रुपैयाँ भित्रिने

चितवन । ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी १२ अर्ब रुपैयाँ भित्रिने गरेको छ । नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा

महानगरका जनप्रतिनिधिको विवदका कारण रानीपोखरी मल्लकालीन शैली र स्वरुपमै बन्ने

काठमाडौं । विवादका रुपमा रहेको रानीपोखरी पुनः निर्माण अब प्रताप मल्लकालीन शैली, स्वरुपअनुसार नै निर्माण गरिने भएको छ । महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा पुनः निर्माण प्राधिकरण र पुरातत्व विभागका

निर्यातमा अन्तराष्ट्रिय विमानस्थल भन्सार अगाडि, आयातमा बिरगंज

काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ को चौथो महिनामा नेपालमा आयात हुने वस्तु तथा सेवाहरुमध्ये सबैभन्दा धेरै बिरगंज नाकाबाट हुने देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आवको चौथो महिनामा

नारायणगढ–मुग्लिन सडकमा राति यातायात बन्द गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा यही पुस १८ गतेदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडक खण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि

पेट्रोल पम्पको सुरक्षा अवस्था अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ । नेपाल आयल निगमले मुलुकभर सञ्चालित पेट्रोल पम्पको सुरक्षा संवेदनशीलता र पूर्व सावधानीबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले हाललाई महानगरपालिका र

चन्द्रबहादुर कार्कीः जसले एक हजारको लगानीलाई १ करोड बनाए

बेनी । आजभन्दा ४० वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ १ हजार रुपैँया लगानीबाट कृषि पेशा शुरु गरेका म्याग्दीको बेनी नगरपालिका-२ खबराका चन्द्रबहादुर कार्की अहिले

पचास लाख विदेशी पर्यटक भित्र्याउने अभियान चलाइने

काठमाडौँ । ट्राभल र टुर व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५१औँ वार्षिक साधारणसभा यही पुस २८ गते आयोजना हुने भएको छ । नाट्टाको