हामी कृषि प्रधान देश ? जसले ४ महिनामै

काठमाडौं । नेपाल कृषि प्रधान देश होः विद्यालयस्तरमा पढाउँदा यसै भनेर पढाइयो । कलेज पढ्दा त्यही कुरा दोहोर्याइयो । अहिले पनि सरकारी आधिकारिक दस्ताबेजहरुमा नेपालको कूल गार्हस्थ उत्पादन (जीडीपी) मा

अलैँची खेतीमा किसान आकर्षित, वार्षिक ५० लाख रुपैयाँ भित्र्याउने योजना

बागलुङ । बाँझो पल्टिएको जग्गामा अलैँची खेती फस्टाएपछि जैमिनी नगरपालिका–२ र ३ का किसान खुशी छन् । परीक्षणमै राम्रो आम्दानी पाएका किसानले अलैँचीको व्यावसायिक खेती शुरु गरेका हुन् । राम्रो

राष्ट्रिय गौरवको आयोजना गल्छी–मैलुङ सडक निर्माण सुस्त गतिमा, एक वर्षमा १० प्रतिशत विस्तार

नुवाकोट । राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनाको काम एक वर्षमा १० प्रतिशत मात्र निर्माण भएको छ । एक्काइस महिनाभित्र पूरा गर्ने सम्झौता भए पनि काम

तरकारी र रक्सीले बढायो नेपालमा महंगी, विश्वभर महंगी बढ्यो

काठमाडौं । तरकारीको भाउ बढ्दा त्यसले समहग्र महंगीको सूचक बढाएको छ । राष्ट्र बैंकले आज सार्वजानिक गरेको गत कात्तिक महिनाको देशको आर्थिक स्थितिमा तरकारी र मदिराजन्य वस्तुका कारण महंगी बढाएको

‘जनतालाई देखाउन’ १५ सय मिटर सडक पिच गर्दै सरकार

काठमाडौं । सरकारले नागढुङ्गादेखि उत्तरतर्फको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्ने भएको छ । नागढुङ्गादेखि उत्तरतर्फको बिस्तारको काम सकिएको १५ सय मिटर सडक फागुनभित्रमा पिच गर्न ठेकेदारलाई निर्देशन दिइएको

चिराइतो बारीमै सुकेर गयो, किसानले मूल्य पाएनन्

सोलुखुम्बु । मूल्य ओरालो लागेपछि बिक्री नभएर चिराइतो बारीमै सुकिन थालेपछि किसान चिन्तित भएका छन् । राम्रै आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका थिए । महाकुलुङ

अकबरे खोर्सानीको बजार भाउ १०० रुपैयाँ केजीमा झरेपछि…

तेह्रथुम । तेह्रथुममा उत्पादन भएको अकबरे खोर्सानीले राम्रो मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । वर्षेनि उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनमा कसैले चासो नदिँदा अकबरे खोर्सानीले बजार नपाएको

२०७५ बैसाखमा काठमाडौं आउला मेलम्ची ? सुरुङको काम अन्तिम चरणमा

काठमाडौं । उपत्यकामा मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको २७ किमी लामो सुरुङको अम्बाथान-ग्याल्थुम खण्डको काम पुस १५ सम्म सकिने बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले निर्माण गरिरहेको सुरुङको सुन्दरीजल-सिन्धु खण्डको

भाडामा लिएको जग्गामा अर्ग्यानिक तरकारी खेती, २२ लाख लगानीमा फार्म शुरु

झापा । मेचीनगर–९ लीलाबस्तीमा १२ बिगाहा जग्गा भाडामा लिएर केही युवाले अग्र्यानिक कृषि फार्म शुरु गरेका छन् । युवाले स्थापना गरेको सो ‘फोइडिटा कृषि फार्म’ले उत्पादन गरेको पहिलो बालीका रुपमा

नदी कटानबाट बेनीबजार जोगाउन संरक्षण आयोजना

म्याग्दी । कालीगण्डकी र म्याग्दी नदीको कटानबाट सदरमुकाम बेनीबजारलाई जोगाउन रु ११ करोडको लागतमा बेनीबजार संरक्षण आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । म्याग्दी र कालीगण्डकी नदीको दोभानमा अवस्थित बेनीबजार