अब काठमाडौंका यी ६ ठाउँमा फ्रि वाइफाइ

काठमाडौं । काठमाडौं महानगरले काठमाडौंका विभिन्न स्थानमा फ्रि वाइफाइ दिने भएको छ । अबको ६० दिनमा काठमाडौंका सम्पदा क्षेत्रमा वाइफाइ फ्रि हुनेगरी सम्झौता गरि काम भइरहेको छ । काठमाडौं महानगरपालिका

‘भ्रष्टाचारको जड स्थानीय तह’, अख्तियारको आँखा गाउँका सिंहदरबारमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब आफ्नो छानबिनको दायरामा स्थानीय तहसम्म पुर्याउने भएको छ । स्थानीय तहमा भ्रष्टाचारको मात्रा बढेको भन्दै आयोगले दायरा विस्तार तथा छानबिनको प्रणालीमा समेत उल्लेख्य

तपाइको घरजग्गा त्रिभुवन विमानस्थलको अधिग्रहण क्षेत्रमा पर्छ ? यति पाइन्छ मुआब्जा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले लामो समयदेखि विवादमा अल्झिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, विकास तथा सुरुक्षाका लागि भन्दै अधिग्रहण गरिएको जग्गाको मुआब्जा विवाद मिलाएका छन्

एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पदमार्ग संचालनमा

काठमाडौं । नेपाल पर्यटन बोर्डले एसियाकै पहिलो अपाङ्गतामैत्री पर्यटकीय पद मार्गको सञ्चालनमा ल्याएको छ । कास्कीको नयाँ पर्यटकीय पैदलमार्ग निर्माण तथा संरक्षण समितिसँगको व्यवस्थापनमा संचालन नयाँ अपाङतामैत्री पर्यटकीय पदमार्ग सञ्चालनमा

भारतको सहयोगमा नेपालका पाँच स्थान रेलमार्गबाट जोडिँदै

काठमाडौं । भारत सरकारको सहयोगमा नेपालका पाँचस्थान रेलमार्ग जोडिने भएका छन् । आठ वर्षअघि दुई देशबीच भएको समझदारी अनुसार भारतले रेलमार्ग निर्माण द्रुत गतिमा अघि बढाउँदैछ । नेपाल र भारतबीच

अर्थमन्त्री खतिवडाको स्वेतपत्रमा अर्थशास्त्री विश्व पौडेलको टिप्पणी : शब्द शब्दमा खेलबाड

श्वेतपत्रले समस्यानै समस्या देखाउन जोड दिएको छ। यहाँसम्म कि सरकारको ऋण कम भएको कुरालाई समेत नराम्रो मानिएको छ । ऋण परिचालन नहुँदा बिकास प्रभावित भएको छ। त्यस्तै चरम गरिबीको दरलाई

स्वेतपत्रमा टिप्पणी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले अर्थमन्त्री खतिवडालाई दिए यस्तो सुझाव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको स्वेतपत्रमा अर्थतन्त्रको रोगको लक्षण देखाइएको बताएका छन् । स्वेतपत्रमा टुइटर टिप्पणी गर्दै भट्टराईले अर्थतन्त्रको रोगको लक्षणको बर्णन ठिकै भएको तर,रोगको

महतको निजीकरण नीतिलाई अर्थमन्त्री खतिवडाको चुनौती

 काठमाडौं । तीनवर्ष अगाडि तत्कालिन अर्थमन्त्री डा रामशरण महतले आर्थिक विकासको आधार २०४८ सालपछि सुरु गरिएको निजीकरण भएको ब्याख्या गरे । तीनवर्षमा समय धेरै नै फेरियो । महतले निजीकरणको पक्षमा

अब सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी कर्मचारीलाई पेन्सन दिन नसक्ने अवस्था आएको बताएका छन् । यो वर्ष पेन्सनबापत ६२ अर्ब ४० करोड रुपैयाँ खर्च भएको र आगामी १० वर्षमा

वितरणमूखी कार्यक्रममा होडबाजी, राष्ट्रिय ढुकुटी रित्तोः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबीच उत्पादनमूखी कार्यक्रमभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । श्वेतपत्र सार्वजानिक गर्दै अर्थमन्त्री खतिवडाले यसअघिका सरकारले बजेट अनुशासन उलंघन