प्रधानमन्त्री ओलीले भारतीय उद्योगीहरुलाई भने- नेपालमा लगानी गर्नोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन् । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्श (आईएफवाईसीसी) द्वारा आज आयोजित

रसुवागढी र तातोपानीस्थित मितेरी पुलको उद्घाटन सभामुख महरा ल्हासा प्रस्थान

काठमाडौँ । सङ्घीय संसद्का सभामुख कृष्णबहादुर महरा पाँचदिने चीन भ्रमणका क्रममा आज ल्हासा प्रस्थान गरेका छन् । भ्रमणका क्रममा उनी ‘चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनी’को उद्घाटन समारोहमा सहभागी

गणतन्त्रपछिका १० वर्षः अर्थतन्त्र ३ गुणाले बढ्दा, ब्यापार घाटा ५ गुणाले बढ्यो

काठमाडौं । आर्थिक वर्ष २०३१/३२ मा नेपाली अर्थतन्त्रको आकार १६ अर्ब ६० करोड रुपैयाँ बराबरको थियो । आर्थिक वर्ष २०७४/७५ मा आइपुग्दा नेपाली अर्थतन्त्रको आकार ३० खर्ब रुपैयाँको पुगेको छ

देशभर खाद्य स्वच्छता अभियान सञ्चालन गर्दै कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर सबै सरोकारवाला निकायको सक्रिय सहभागितामा खाद्य स्वच्छता अभियान संचालन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । मन्त्रालयले भदौ अन्तिमदेखि शुरु हुने अभियानको

पुनर्निर्माणका लागि स्थानीय तहलाई परिचालन गरिने, अब काम होला कि ?

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका निजी आवास लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माणलाई थप सहज र छरितो बनाउन भूकम्प प्रभावित क्षेत्रका स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय गरेको छ ।

उद्योगमन्त्री भन्छन्ः ठूला नेता नै घुमाउने ब्यापारी मेरो अनुगमनबाट कहाँ डराउँछन्

काठमाडौं । उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले आफूले गरेको बजार अनुगमनबाट ब्यापारी डराए भन्ने तर्क आधारहिन भएको बताएका छन् । ब्यापारीले ठूला नेतालाई घुमाउने गरेकोले आफूजस्तो मन्त्रीले गरेको अनुगमनबाट

मुनाफालाई प्रमुख बनाउदा सहकारीको विकृती बढ्यो,पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको लेख

सहकार्यद्धारा स—साना आवश्यकता पुरा गर्ने उद्देश्यले संगठित संस्था सहकारी हो । कृषि नै प्रमूख व्यवसाय प्रमूख भएको नेपालमा यसका विभिन्न तहमा सहकार्य आवश्यकता पर्छ । खेती गर्नेदेखि थन्क्याउने बेला सम्म

काठमाडौं हेटौडा सुरुङ मार्ग बनाउन चिनियाँ कम्पनीसँग सम्झौता

काठमाडौं । काठमाडौं हेटौडा सुरुङ मार्ग बनाउन चिनियाँ कम्पनी सहमत भएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले सुरुङ मार्ग बनाउने जिममा पाएको थियो । तर,यसको अनुमति भने अहिले कम्पनीसँग

जुम्ली स्याउ काठमाडौंमा, बोटमै पाकेको स्वादिलो स्याउ पाइने

काठमाडौं । गतवर्ष केही अघिनै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध हुँदै छ । विगत ६ वर्षयता स्थानीय कृषकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ

३ वर्षभित्र नेपाल आलुमा आत्मनिर्भर हुने सरकारी लक्ष, परीक्षणमा उन्नत जातको बिऊ

काठमाडौं । अबको ३ वर्षभित्र आलुको आयात प्रतिस्थापन गर्ने सरकारले लक्ष लिएको छ । गत आर्थिक वर्ष २०७४÷७५ सालमा २८ लाख मेट्रिकटनको हाराहारीमा आलु उत्पादन भएको भएको थियो । ९०