चीन र भारतबाट पर्यटक भित्राउन नयाँ प्याकेज ल्याउनु

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटकलाई भित्राउने कुरा भएपनि काम ढिलो भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित नेपालमा पर्यटक भित्राउने रणनीति सम्बन्धी

अर्थ र उद्योगमन्त्रीको भर परेनन् प्रधानमन्त्री, निजी क्षेत्रसँग आफैले डिल गर्न फोरम बनाए

काठमाडौं । कर सम्बन्धी कानून लगायतका विषयमा सहजीकरण गर्न अर्थ मन्त्रालय छ । उद्योग, वाणिज्य र व्यापारिक क्षेत्रका कानून लगायत विषयमा सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ ।

बीमा कम्पनीका सेयरधनी र बिमितमध्ये कसलाई बढी फाइदा ? कसरी तय हुन्छ बोनस दर ?

काठमाडौं । नेपालमा अझै पनि बीमाको बारेमा जानकारी कम छ भन्ने गरिन्छ । तर, नबुझेकोले भन्दा पनि बुझेकैले बीमा नगरेको कारण यसको दायरा कम भएको भन्ने आवाज पनि नसुनिएको होइन

अमेरिकाबाट फर्केपछि पुन निर्माण प्राधिकरणका सिइओले भनेः पुननिर्माणमा अन्तराष्ट्रिय सहयोग थप आउने छ

काठमाडौं । अन्तर्राष्ट्रिय समुदायले नेपालको पुनः निर्माणमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घ महासभाको सन्दर्भमा न्यूयोर्कस्थित राष्ट्रसङ्घ भवनमा आयोजित पुनः निर्माण सम्बन्धी कार्यक्रममा भाग लिएर स्वदेश

महालेखालाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति गर्यो नयाँ ऐनले

काठमाडौं । महालेखा परीक्षकको कार्यालयलाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति गरेर सरकारले नयाँ ऐन संसदमा दर्ता गराएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दर्ता गराएको

सुन आयातको कोटा बढाइदै, अब दैनिक २५ केजी ल्याउन पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा बढाउने भएको छ । माग अनुसार सुन नपाइएको भन्दै ब्यवसायीले गुनासो गरेपछि राष्ट्र बैंकले अहिलेको दैनिक २० केजीको कोटा बढाएर २५

नगरकोट जाने पर्यटकलाई अब दोहोरो पर्यटन शुल्क, मारमा पर्यटक

भक्तपुर । भक्तपुर र काभ्रेको सिमानामा पर्ने अन्तर्राष्ट्रिय पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा

नेपालीलाई जागिरः ११ प्रतिशतलाई उद्योगले, १४ प्रतिशतलाई विदेशले

काठमाडौं । नेपालीले जागिरको लागि स्वदेशमाभन्दा बढी विदेशमा भर पर्नुपर्ने अबस्था सिर्जना भएको छ । स्वदेशी उद्योग प्रतिष्ठानमा काम गरेर जिविकोपार्जन गर्ने नेपालीकोभन्दा बैदेशिक रोजगारीबाट दैनिकी चलाउने नेपालीको संख्या बढी

एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’

काठमाडौं । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।

प्रदेश ३ का १० स्थानमा हिल स्टेशन बन्दै, कस्तो बन्छ हिल स्टेशन ?

काठमाण्डौ । ३ नम्बर प्रदेश सरकारले प्रदेशका १० स्थानलाई हिल स्टेशनको रुपमा विकास गर्ने भएको छ । उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।