छ महिनाभित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनयोग्य, पूर्ण सञ्चालनमा आउन

काठमाडौँ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग (रनवे)बाट अबको ६ महिनाभित्र विमान उड्ने भएको छ । सन् २०१९ को १६ जुलाईअघिनै सञ्चालनमा ल्याउने गरी तीव्र गतिमा निर्माण भइरहेको उक्त

नेपाली कागजको माग बढ्दो, २ करोडको उद्योगलाई बजारको समस्या छैन

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ साँखरमा उत्पादन गरिँदै आएको नेपाली कागजको माग बढ्दै गएको छ । यहाँ दुई करोडको लगानीमा कागज उद्योग स्थापना गरिएको हो । उद्योगबाट दैनिक २५ कोरी

कृषिमन्त्री खनाल भने- कृषिलाई प्राथमिकतामा राख्नु पर्छ

सिन्धुली । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् । मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे

एयर एशियाको बक्यौता २५ करोड माथि, जहाज रोक्ने विमानस्थलको तयारी

काठमाडौं । नेपालमा उडान गरिरहेको मलेसियाको विमान सेवा प्रदायक कम्पनी एयर एशियाले २५ करोड रुपैयाँ तिर्न आनाकानी मात्रै गरेको छैन, उडान नै बन्द गर्ने घोषणा गरेको छ । सो विमान

महासंघका अध्यक्ष राणा र फ्रान्सका राजदूतबीच आर्थिक- व्यवसायिक सहकार्यबारे छलफल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि फ्रान्सका राजदूत फस्वा–जाभिए लेजेबीच आज महासंघ सचिवालयमा भेटवार्ता सम्पन्न भएको छ । सो भेटवार्तामा नेपाल र फ्रान्स बीचको

दशैं नजिकै आइसक्यो, सहुलियतको चामल पुगेन विकट क्षेत्रमा, कारण यस्तो छ

गोरखा । दशैँ नजिकिँदै गर्दा गोरखाको विकट उत्तरी क्षेत्रका लागि सरकारले सहुलियतमा दिने गरेको चामल अझैसम्म पुग्न सकेको छैन । उत्तरी क्षेत्रका साविकका १३ गाविसका स्थानीयवासीलाई सहुलियत दरमा बिक्री गर्न

अर्थमन्त्रीका ज्वाइलाई नियम मिचेर नागरिक लगानी कोषको संचालक बनाइयो

काठमाडौं । आफू अर्थमन्त्री भएको भोलिपल्टै राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काजमा अर्थमन्त्रालय तानेका डा. युवराज खतिवडाले आफ्ना ज्वाइलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् । अर्थमन्त्री डा.

बन्दीपुरवासीका लागि केबलकारको शेयर खुला

दमौली । बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको शेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि शेयर खुल्ला गरेको हो । बन्दीपुरमा

निजगढ विमानस्थल निर्माणमा सरकारी तदारुकता, अब के हुन्छ ?

काठमाडौँ । पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणमा सरकारी तदारुकता बढेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण प्रक्रिया अघि बढेसँगै यसमा विभिन्न बहससमेत

फाष्ट ट्रयाकको डिपीआर बनाउन नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौता

काठमाडौँ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनियरिङ कम्पनी लिमिटेडबीच काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव तथा रणनीतिक