काठमाडौँ-लुम्बिनी पर्यटकीय बस सञ्चालन

काठमाडौं । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ । यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली

समयमै ठेक्का अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले मङ्सिरभित्र ठेक्का प्रक्रिया पूरा गरी दोस्रो चौमासिकसम्म ६० प्रतिशत, जेठसम्म ९० प्रतिशत र असारमा १० प्रतिशतभन्दा बढी खर्च हुने गरी कार्य गराउन अर्थ मन्त्रालयलाई निर्देशन

चारवटा एकीकृत बस्तीको प्रारम्भिक योजना स्वीकृत, पुनर्निर्मित घर ३ लाख नाघे

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चारवटा एकीकृत बस्ती विकासका प्रारम्भिक योजनाहरु स्वीकृत गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले ओखलढुङ्गा जिल्लाको मलेखु

कुखुरापालनमा बीस अर्ब बाहिरिँदै, दानाका कच्चा पदार्थमा १६ अर्ब विदेशिने

चितवन । कुखुरापालन व्यवसायमा वार्षिक २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको

मेयर शाक्य भन्छन्- हरिभवनको पुनः निर्माण गर्न समस्या छैन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए

खराब कर्जामा नेपालका बैंकहरुको चमत्कारिक सुधार, आइएमएफ भन्छ- तथ्यांक सहि छैन

काठमाडौं । १५ वर्षअघि नेपाली बैंकहरुको प्रमुख समस्या थियो, खराब कर्जा अनुपात (एनपीएल) । त्यो बेला बैंकहरुको खराब कर्जा कूल कर्जाको ३० देखि ४० प्रतिशतसम्म पुगेको थियो । अझै सरकारी

रामग्राममा ३ अर्ब लागतमा सिमेन्ट उद्योग खुल्दै, निर्माण कार्य जारी

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ जमुवाडमा जगदम्बा सिमेन्ट उद्योग खुल्ने भएको छ । करीब तीन अर्बको लागतमा पाँच बिघा क्षेत्रफलमा स्थापना हुन लागेको सो उद्योगका लागि आवश्यक जग्गा खरिद

बुंगमती बस्तीको पुनर्निर्माणमा जोड, मौलिक शैलीको घर बनाउँदा ५० हजार थप

काठमाण्डौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राधिकरणले बुंगमतीजस्ता सम्पदा बस्तीको मौलिक ढंगमा पुनर्निर्माण गर्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरु ल्याएको बताएका छन् । एक कार्यक्रममा प्रमुख कार्यकारी

नेपालीलाई नेपालीले नै ठग्छन् मलेसियामा, दूतावास सहयोगी नभएको गुनासो

काठमाडौं । नेपालीलाई जहाँपनि ठगिने नै पिरलो । देश भित्रपनि सोझा साँझा नेपाली ठगिएकै छन् । विदेशमापनि नेपालीले नेपालीलाई नै ठगेका छन् । ठग्ने र ठगिनेको चक्र घट्दो क्रममा होइन

चामल-दाल-तेल उद्योग संघको अध्यक्षमा गुप्ता निर्वाचित

काठमाण्डौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा सुवोध कुमार गुप्ता निर्वाचित भएका छन् । संघको काठमाण्डौँमा सम्पन्न अधिवेशन तथा ४२औँ वार्षिक साधरण सभाले गुप्ताको अध्यक्षतामा र्निविरोध नयाँ कार्यसमिती