तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई संसदीय समितिको

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको हित हुने गरी तत्काल चिनीको मूल्य निर्धारण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले

त्रिचन्द्र क्याम्पसको पुनर्निर्माणबारे छलफल

काठमाडौं । नेपालको सबैभन्दा पुरानो त्रिचन्द्र क्याम्पसका क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण तथा गुरुयोजना तयारीका सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा त्रिचन्द्र क्याम्पसका प्रमुख सहितको टोली बीच छलफल भएको छ

तीन महिनामा आठ अर्बको सवारीसाधन भित्रिए

वीरगञ्ज । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरी व्यापारीले चालू आवको साउनदेखि असोज १५ गतेसम्म भारत तथा तेस्रो मुलुकबाट आठ अर्ब २८ करोड १८ लाख बराबरका सवारीसाधन नेपाल भित्र्याएका

मनाङ पुगेर प्रधानमन्त्री ओलीले उद्घाटन गरे ३० करोडको स्याउ फार्म (फोटो फिचर)

मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला मनाङको मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा एग्रो मनाङ प्रालिले स्थापना गरेको स्याउ फार्मको आज उद्घाटन गरे । सो अवसरमा उनले कृषिमा आधुनिकीकरण र

जयनगरबाट गिटी बोकेर रेल जनकपुर आयो, भारबहन क्षमता परीक्षण सफल

काठमाण्डौ । जयनगर-जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागका इन्जिनियरहरुले बताएका छन् ।

नेपाललाई विश्व बैंकले २३ अर्ब सहुलियत ऋण दिने, बित्तीय र उर्जा क्षेत्र सुधारमा खर्च गरिने

काठमाडौँ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको

नागरिक दशैंमा व्यस्त, सरकारलाई भने कर उठाउने चटारो

काठमाडौं । नागरिकलाई दशैंको रमझमले राम्रै गरी समातेको छ । बजारमा उपभोग्य बस्तु किन्नेको भिडभाड छ । हुने खाने र हुँदा खाने समेत दशैं मनाउन तम्तयार छन् । घरपरिवारबाट टाढा

बन्द रहेका कपास, धागो र कपडा उद्योग सञ्चालन गर्न कृषि मन्त्रालयले पहल थाल्यो

काठमाडौं । बन्द अवस्थामा रहेका कपडा, कपास र धागो उद्योग सञ्चालनका लागि कृषि तथा पशुपन्छी मन्त्रालयले पहल थालेको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी

पशुपन्छी मन्त्री खनालले भने- काठमाडौंवासीले खाने मासु स्वस्थकर छैन

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले काठमाडौंमा बिक्री वितरण भइरहेका मासु खान योग्य नभएको बताएका छन् । उनले केही समय अघि भएको मासु पसल र

अर्थमन्त्रीले अनावश्यक हस्तक्षेप गर्दा ऋणको ब्याज एक प्रतिशत महंगो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले उठाउने ऋणको ब्याजदर सस्तो गर्न खोज्दा सर्वसाधरणले बैंकबाट लिने कर्जाको ब्याज महंगो भएको छ । राष्ट्र बैंकले गतवर्षदेखि अल्पकालिन ब्याजदरलाई सिमामा राख्नको लागि