न्यून अकुपेन्सी र उच्च भाडादरको चपेटामा गौतमबुद्ध विमानस्थल:

काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिने वायुसेवाका न्यून अकुपेन्सी र उच्च भाडादरका कारण उडान निरन्तरतामा चुनौति बढिरहेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे विस्तारसँगै धानवमार्ग दैनिक

बोक्से–सिगाना खण्डमा स्तरोन्नति सम्पन्न

बागलुङ । ‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं १ मा पर्ने बोक्से–सिगाना खण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न अलकत्रा बिछ्याउन बाँकी छ ।

नेपालमा बढ्दै पेट्रोलियम पाइपलाइन कनेक्टिभिटी: साढे २४ अर्ब लागतमा दुईवटा, १ लाख किलोलिटरको भण्डारण

काठमाडौं । नेपाल आयल निगमले इन्धनको सहज आपूर्तिको लागि पाइपलाइन कनेक्टिभीटीलाई पहिलो प्राथमिकताका राखेर गृहकार्य अघि बढाएको छ । विभिन्न वहानामा ट्यांकर व्यवसायीले गर्ने आन्दोलनका कारण इन्धन आपूर्तिमा असहज परिस्थिति

दिगो विकास उपसमितिमा विज्ञहरुको सुझावः ऋण होइन अनुदानमा लिनुपर्छ

काठमाडौं । कोप–२९ मा सहभागी भएर नेपाल फर्किका सांसद, जलवायु क्षेत्रका विज्ञ तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले जलवायु वित्तलाई ऋण नभई अनुदानको रुपमा ल्याउनु पर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको

आन्दोलनका कारण ११ दिनदेखि अवरुद्ध नागढुंगा सुरुङमार्गको काम फेरि सुरु

काठमाडौं । स्थानीय बासिन्दाहरुले विभिन्न माग राखेर अवरुद्ध गरेको नागढुंगा– सिस्नेखोला सुरुङ मार्गको निर्माण कार्य एघार दिनपछि आजदेखि सुरु भएको छ । स्थानीय बासिन्दाहरुले नागढुंगा सुरुङमार्गका कारण प्रभावित भएको घरजग्गाको

उत्तर जोड्ने तातोपानी नाका: चहलपहल बढ्दै, चीनको मुख ताक्दा हरिबिजोक पूर्वाधार (भिडियो स्टोरी)

तातोपानी (सिन्धुपाल्चोक) । ‘उता चिनियाँहरुले सामान लैजान ‘इम्पोर्ट जोन’सहित शहर नै बनाइसके । ‍नेपालतिर बाटो पनि हिँड्नै नसक्ने तालको छ,’ नेपाल चीन सीमा नजिकै तातोपानीका एक स्थानीय भन्दै थिए, ‘चिनियाँहरुलाई

नेपाल र चीनबीच टोखा-छहरे सुरुङमार्गसहित पारस्परिक सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर

बेइजिङ (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय

उद्योगमन्त्रीको भारत भ्रमण: सिलीगुडी-झापा र अमलेखगञ्ज-चितवन पाइपलाइन विस्तारको छलफल

काठमाडौं । भारत भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उहाँका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह पुरीबीच नयाँदिल्लीमा भेटवार्ता भएको छ । सोमबार अपराह्न उनीहरूबीच भएको

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल, सम्हाले कार्यभार

काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देलले कार्यभार सम्हालेका छन् । सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई

सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सेती लोकमार्ग निर्माण सुस्त

अछाम । नेपाल सरकारको प्राथमिक योजना हो सेती लोकमार्ग । सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो लोकमार्ग आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको थियो । सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा