हुलाकी सडक निर्माणलाई गति दिन सांसदहरुको माग

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद आनन्दप्रसाद ढुङ्गानाले हुलाकी सडकलाई तराई मधेसको लाइफलाइन मानिए पनि निर्माणमा भइरहेको ढिलाइप्रति गुनासो गरे । उनले सो आयोजनामा देखिएको समस्या समाधान गरी

म्याग्दी नदीमा बेलिब्रिज जडान

म्याग्दी । धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई

१६ वर्ष पुग्दा पुष्पलाल मध्यपहाडी राजमार्गमा ७६.९५% प्रगति, अन्य आयोजनाको अवस्था कस्तो छ ?

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामध्ये पुष्पलाल मध्यपहाडी राजमार्गले करिब दुई दशकको अवधीमा जम्मा ७६.९५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने खर्च भने दोब्बरभन्दा बढि भइसकेको छ । आर्थिक बर्ष

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत उडान कटौती हुने, पोखरा र भैरहवाबाट उडान अनिवार्य

काठमाडौं । आगामी असोज ११ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट हुने ४० प्रतिशत उडान बाहिरी विमानस्थलबाट गर्नुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइतबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने

यसकारण आवश्यक छ ‘पोडवे सेवा’

काठमाडौं । बढ्दो सहरीकरणले सृजना गरेको जनघनत्वमा भएको वृद्धिका कारण निजी सवारीसाधन प्रयोग गर्नेको संख्या पनि उत्तिकै बढेको छ । सरकारले सार्वजनिक सवारीसाधन व्यवस्थापनका लागि अनेकन उपाय अवलम्बन गरे पनि

दोरम्बा पहिरोमा छ जनाको मृत्यु, चार बेपत्ता

रामेछाप । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी

भदौं अन्तिम साता काठमाडौंमा पूर्वाधार सम्मेलन

काठमाडौं । नेपाल पूर्वाधार सम्मेलनको पाँचौं संस्करण भदौंको अन्तिम साता काठमाडौंमा आयोजना हुने भएको छ । भदौं २७ र २८ गते काठमाडौंमा आयोजना हुने भएको छ। काठमाडौंमा आयोजना गरिएको पत्रकार

बूढीगण्डकी परियोजनाका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण, पछि नहट्ने उर्जा मन्त्रीको भनाई

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बुढीगण्डकी परियोजनालाई अगाडि बढाउनका लागि ४२ अर्बभन्दा बढी मुआब्जा वितरण गरिसकेको बताएका छन् । अर्बौ रकम खर्च भइसकेकाले सो परियोजना निर्माणबाट पछाडि हट्न

सरकारलाई बालेनको प्रस्ताव: धरहरा सञ्‍चालन गर्ने जिम्मा महानगरलाई दिनुस्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी विकासमन्त्री प्रकाशमान सिंह समक्ष धरहरा सञ्चालनको जिम्मा महानगरलाई दिन आग्रह गरेका छन् । गत बुधबार मेयर शाहले मन्त्री सिंहलाई भेटेर यस्तो प्रस्ताव

द्रुतमार्गको जग्गा प्राप्ति गर्न स्वीकृति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाका लागि मकवानपुर जिल्लामा जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त आयोजनाका लागि करिब ३३ हजार नौ सय