प्रधानमन्त्रीको चीन भ्रमण: टोखा-छहरे सुरुङ लगायतका आयोजनामा एमओयूदेखि

काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट आजदेखि यही मङ्सिर २० गतेसम्म हुने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण हुँदैछ । प्रधानमन्त्री ओली नेतृत्वको टोली आज

दुई साताभित्र निर्माण व्यवसायीको ३ अर्ब २१ करोड बक्यौता भुक्तानी गर्दै सरकार

काठमाडौं । सरकारले निर्माण व्यवसायीको ३ अर्ब २१ करोड रुपैयाँ भुक्तानी गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण व्यवसायीको बक्यौता भुक्तानी १५ दिनभित्र हुने दाबी

११ हजार नक्कली आयोजना खारेज गर्ने भौतिक मन्त्रीको घोषणा (भिडियो)

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले चालु आर्थिक वर्षको बजेटमा पास नभएका ११ हजार नक्कली आयोजनाको अध्ययन गरी ती सबैलाई खारेज गर्ने घोषणा गरेका छन् । मन्त्री दाहालले

विर्तामोडका छ वटा सडक स्तरोन्नति हुँदै

झापा । विर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत छ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ । सहरी विकास मन्त्रालयले विर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड रुपैयाँ

सम्झौताको तीन वर्षपछि उत्तरदक्षिण कोसी राजमार्ग आयोजनाले लियो गति

सङ्खुवासभा । तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्ग अन्तर्गत खाँदबारीदेखि नुमसम्मको खण्ड कालोपत्रे योजनाले तीव्रता लिएको छ । आयोजना सम्झौता गरिएको तीन वर्षपछि निर्माण कार्यले तीव्रता पाएको हो । निर्माण अवधि थपिएपछि

आइसिपीसम्म कार्गो रेल चलाउन माग

काठमाडौं । विराटनगरका उद्योगीले भारतको बथनाहा–आइसिपी कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्योग सङ्गठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल,

साढे दुई अर्बको लागतमा १३.५ मेगावाटको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न, परीक्षण सफल

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माण गरिएको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । काबेली खोलामा निर्माण भएको सो आयोजनाको क्षमता १३.५ मेगावाट रहेको छ आयोजनाका जनसम्पर्क

कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छः अर्थमन्त्री

भैरहवा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताए । लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोलिदिएकाले अब छिट्टै काम

खेल पूर्वाधारमा बालेनको ध्यानः १९ करोडमा सानो गौरचन रंगशाला बन्ने, १५ सय दर्शक अटाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सानो गौचरन स्टेडियम पुननिर्माण थालनी गरेको छ । उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेर आजबाट पुनःनिर्माणको काम थालनी भएको हो । २२ करोड ९५ लाख ९३ हजार

३ अर्ब २० करोड लागतमा रुपन्देहीमा तेल भण्डारण गृह बन्दै, ३ वर्षमा सकिने

भैरहवा । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमका लुम्बिनी प्रदेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भएको छ । आज भैरहवामा