४५ अर्ब भुक्तानी नगरे सरकारप्रति व्यवसायीको विश्वास हुँदैन:

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै गुनासो गरेका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो

९ वर्षअघि थालिएको चोभारको पुष्प तथा फलफूल बजार ११ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन बहुतले पुष्प तथा फलफूलको थोक बजारको निर्माण कार्य अझै सम्पन्न भएको छैन । सरकारले भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि ११ पटकसम्म म्याद थप्दा पनि

हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन

मकवानपुर । हेटौंडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौं जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन

स्याङ्जा र पाल्पा जोड्ने आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

वालिङ । गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्नेगरी कालीगण्डकी नदीमा पुल निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । विसं २०७५ मा पुल निर्माणका लागि निर्माण कम्पनीले स्याङ्जा र पाल्पालाई जोड्नेगरी कालीगण्डकीमा

सिस्नेरी–दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द

मकवानपुर । सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ । बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी–दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली–छैमले खण्ड कालोपत्र गर्ने

१ अर्ब २३ करोड लागतमा भरतपुरमा ६ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको यहाँको सहरी क्षेत्रको छ लेन सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडकको निर्माणको काम

मन्त्री खड्काद्वारा सुनसरी-मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ मा स्थित सिँचाइ आयोजनाको

जोमसोमको बसपार्क सञ्चालनमा

म्याग्दी । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग जोडिएको मुस्ताङको जोमसोममा निर्माण भएको बसपार्क सञ्चालनमा आएको हो ।

धरहरा खुला, चढ्नेको भीड (तस्बिरहरु)

काठमाडौं । प्राचीन तथा ऐतिहासिक महत्त्वको धरोहरको रुपमा चिनिएको धरहरा आज बिहीबारबाट सर्वसाधारणका लागि खुलाइएको छ । धरहरा खुलाइएसँगै बिहानैदेखि अवलोकन गर्न जानेहरुको बाक्लो भीड देखिएको छ । एक दिन

अनलाइनमार्फत बुक गर्ने ६ सय जनाले धरहरा चढ्न पाउने

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले धरहरा आंशिक रुपमा मात्र सञ्चालन गर्न लागिएको बताएका छन् । बुधबार धरहरा अवलोकनका लागि पुगेका उपप्रधानमन्त्री सिंहले पत्रकारसँगको कुराकानीमा भने, ‘अहिले