नुवाकोटमा केन्द्रीय कारागारको दोस्रो चरणको निर्माण पूरा, १३

नुवाकोट । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत निर्माण कार्य पूरा भएसँगै कैदीबन्दी स्थानन्तरणको तयारी गरिएको छ । विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा निर्माण भइरहेको केन्द्रीय कारागारको दोस्रो चरणअन्तर्गत एक हजार

ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन गर्न कानुन बनाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनका लागि आवश्यक कानुन बनाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र अब्दुल अजीज मुलसमानको

विमानस्थलको हवाई इन्धन डिपो सार्न आपूर्ति मन्त्रीले आईओसीसँग मागे सहयोग

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपो सार्न आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग इण्डियन आयल कर्पोरेशन(आईओसी) सँग माग गरेका छन् । गत

काठमाडौं महानगरभित्र नदीको दायाँबायाँ २० मिटरसम्म भवन बनाउन नपाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका नदीको दायाँबायाँ २० मिटरसम्म भवन निर्माण गर्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगरभित्रका नदीको दायाँ/बायाँ क्षेत्रमा भवन निर्माण गर्न निषेध गरेको हो ।

पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग

चितवन । पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो । जिल्ला प्रहरी

रातिदेखि रोकिएको पूर्वपश्‍चिम सडक पुन: सञ्चालनमा

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक पुन: सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइए पनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको

मानसरोवर जाने सडक वर्षभर चल्ने बनाउन अर्थमन्त्रीसँग स्थानीयको माग

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले हुम्लाको सिमीकोट-लिमी-लाप्चा सडक निर्माणको कामलाई प्राथमिकतामा राखेर छिट्टै सम्पन्न गर्ने बताएका छन् । लिमीका बासिन्दाहरुसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले उक्त सडकलाई महत्व दिएर निर्माण

उद्योगमन्त्री भण्डारीद्वारा हल्दिया पोर्टको अवलोकन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले शनिबार भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले पोर्टका पदाधिकारीहरुसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत

बिपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली प्रयोग बिहिन

सिन्धुली । पूर्वी तराईलाई संघीय राजधानी काठमाडौसँग जोड्ने छोटो दूरीको विपी राजमार्गको डिजिटल आकस्मिक सूचना प्रणाली (ईआइएस) बोर्ड नौ वर्षदेखि प्रयोग विहिन बनेको छ । उक्त प्रणाली सञ्चालनका लागि अध्ययन

बेनी-दरबाङ सडक अवरुद्ध

म्याग्दी । पश्चिम म्याग्दीको बेनी–दरबाङ सडकखण्डको लाम्पाटा रणबाङ क्षेत्रमा शुक्रबार साँझ खसेको पहिरोका कारण बेनी–दरबाङ सडक अवरुद्ध भएको छ । पहिरो नरोकिएकाले यात्रुले सास्ती खेप्न बाध्य छन् । बिरामीलाई बोकेर