काठमाडौं-बर्दिबास सडक सुधारका लागि ५४ करोड माग

काठमाडौं । सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले यस आर्थिक वर्ष (२०७५/७६) को अन्त्यसम्म काम सम्पन्न गर्ने गरी काठमाडौंदेखि बर्दिबाससम्मको सडक सुधार गर्ने तयारी गरेको छ । सिन्धुली-धुलिखेल-बर्दिबास आयोजनाले भूकम्प तथा अन्य विविध कारणले

जग्गाको मुआब्जा नदिई त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडकको कालोपत्रेले पायो निरन्तरता

काठमाडौं । जग्गाको मुआब्जा नदिई त्रिभूवन राजपथ अन्तर्गत त्रिपुरेश्वर–कलङ्की–नागढुङगा सडक खण्डको कालोपत्रे अघि बढेको छ । साढे १२ किलोमिटर दुरी रहेको त्रिपुरेश्वर कलङ्की नागढुंगाको हाल ६५ प्रतिशत भाग कालोपत्रे भएको

सूर्यविनायक-धुलिखेल सडक सुरुङमार्गमा सरकार र जाइकाबीच विवाद, सडक विस्तार अन्यौलमा

काठमाडौं । साँघामा सुरुङ निर्माण गर्ने विषयलाई लिएर सरकार र जापानी सहयोग निकाय जाइकाबीच विवाद उत्पन्न भएपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारको काम सुरु हुन सकेको छैन । अरनिको राजमार्ग अन्र्तगत १५

उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु

काठमाडौं । ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली,

बागमती करिडोरको ७० प्रतिशत निर्माण सम्पन्न, ढलको काम २०७७ सालमा पुरा गर्ने लक्ष्य

काठमाडौं । बागमती करिडोरको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको उपत्यका विकास प्राधिकरणले बताएको छ । हाल चाबहिल खण्डमा काम भइरहेको प्राधिकरणले बताएको छ । ‘चाबहिल स्थित कालोपुल देखि निलो

नेपालतर्फ ९ किलोमिटर पेट्रोलियम पाइपलाइन बिछ्याउन बाँकी

वीरगञ्ज । नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ । मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार

बाहिरी चक्रपथ निर्माणलाई लिएर प्राधिकरण र सरकारबीच मतभेद

काठमाडौं । बाहिरी चक्रपथ निमार्णमा ढिलाई भइरहँदा सरकार र उपत्यका विकास प्राधिकरणबीच मतभेद देखापरको छ । सरकारले बाहिरी चक्रपथ निर्माण कार्य एकैपटक सक्ने भनेको छ भने प्राधिकरणले भने खण्ड–खण्ड गरी

३३ वर्षे युवाले फेरेको गौतमवुद्ध विमानस्थलको यो स्वरुप

काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’र स्थानीय सहायक ठेकेदारको बीचमा

आकाशमा हिँडेको महशुस गराउन काठमाडौंको कमलादीमा यस्तो टावर बन्दैछ (भिडियोसहित)

काठमाडौं । उपत्यका विकास प्राधिकरणले कमलादीमा निर्माण गरिने ‘सिसा टावर’ निर्माणको लागि वन्र्डस नेपाल प्रालिलाई अनुमति दिएको छ । यसअघि नै काठमाडौं महानगरपालिकाले टावर निर्माणको लागि नक्सा पास गरी निर्माणको

कोरला नाकाः चीनले ८० प्रतिशत काम सक्यो, नेपालले तयारी नै गर्न सकेन

काठमाडौं । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति