एउटै वडामा पाँचवटा सिँचाइ आयोजना निर्माण शुरु

काठमाडौ । बेनी नगरपालिकाका–४ सिंगामा चार वटा लिफ्ट प्रविधिसहित पाँच सिँचाइ आयोजना शुरु भएको छ । खाद्यबाली, तरकारी र फलफूल उत्पादनका लागि म्याग्दी नदीको पानी तानेर सिँचाइ गर्न लिफ्ट प्रविधि

कर्णाली करिडोरको ३१ किमीमा यातायात सञ्चालन

काठमाडौ । नेपाली सेनाले निर्माण गरेको बाजुरा खण्डमा यातायात सेवा बिहीबारबाट सञ्चालनमा आएपछि जिल्लाका चार स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्ड लैफूदेखि बाजुराको लेब्डीसम्म ३१

रिङरोडमा २० घन्टा विद्युतीय बस सञ्चालन गर्न सरकारले तयार पार्यो साढे १६ अर्बको प्रोजेक्ट

काठमाडौं । लगानी बोर्डले चक्रपथमा ट्राफिक व्यवस्थापन गर्नका लागि प्रविधियुक्त विद्युतीय बसको अवधारणा अघि सारेको छ । बोर्डका प्रवक्ता बलराम रिजालले लगानी सम्मेलन मार्फत् चक्रपथमा ट्राफिक व्यवस्थापनको लागि प्रविधियुक्त विद्युतीय

चीनको सहयोगमा जमुनाहा–हिल्सा दु्रतमार्ग अगाडि बढ्ने

सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पूरा

रुपन्देहीका दुई ठूला आयोजना भोली प्रधानमन्त्रीबाट उद्घघाटन हुने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न शुक्रबार रुपन्देही पुग्दै छन । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम

लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार

काठमाडौं । लगानी सम्मेलनमा सरकारले लुम्बिनीमा प्रसुतीगृह संचालन गर्ने देखि रेलमार्ग बनाउनेसम्मका परियोजना लगानीकर्तालाई देखाउने भएको छ । आगामी साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा ४१ वटा परियोजना लगानीकर्ताको लागि

केरुङ–काठमाडौँ रेलमार्ग सम्भाव्यता अध्ययनका लागि रु ३५ अर्ब लाग्ने

काठमाडौँ । केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त रहेको प्रतिवेदन दिइसकेको

भूकम्पबाट क्षति भएका सशस्त्र प्रहरीका ९२ % संरचनाको पुननिर्माण सम्पन्न

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भूकम्पपछि क्षतिग्रस्त भएका आफ्ना संरचनाहरुको ९२ प्रतिशत भन्दा बढी पुनर्निर्माण सम्पन्न गरेको छ । बाँकी अन्तिम चरणमा छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पुननिर्माण सम्बन्धी

चैतभित्रै सक्ने भनिएको विमानस्थल कालोपत्रेको काम शुरु नै हुन सकेन

काठमाडौ । यही चैतभित्र बैतडीको पाटन विमानस्थलको कालोपत्रे गरी सक्ने भनिए पनि अझै कार्य शुरु भएको छैन । गत असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य शुरु गरिएको विमानस्थल कालोपत्रे गर्ने कार्य

भूकम्प प्रभावित जिल्लामा चैत १५ बाट सर्वेक्षण सुरु हुने

काठमाडौं । लाभग्राहीमा नपरेको भनी गुनासो दर्ता गराएका ३२ वटै जिल्लाका गुनासोकर्ताको छुट तथा पुनः जाँच सर्वेक्षण हुने भएको छ । चैत १५ देखि सम्पूर्ण भूकम्प प्रभावित जिल्लामा प्राधिकरणबाट हरेक