भेरी बबई आयोजना अन्तिम चरणमा, प्रधानमन्त्रीले मङ्गलबार सुरुङको

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने भएका छन । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई सुरुङबाहिर निकाल्नेछन

कंलकी कोटेश्वर सडकको ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

    काठमाडौं । कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई

स्थानीयबासीले बढी मुआब्जा मागेपछि रोकियो लगनखेल सातदोबाटो सडक विस्तार

काठमाडौं । स्थानीयबासीले चर्को मुआब्जा रकम माग गरेपछि ललितपुरको सबैभन्दा व्यस्त लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम रोकिएको छ । स्थानीयवासीले घर र जग्गाको तोकिए भन्दा बढी मुआब्जा माग गरेपछि सडकमा

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको काम सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्णरुपमा मर्मतको औपचारिक रुपमा आज शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले धावनमार्ग मर्मतको शुभारम्भ गरे । गत सोमबार

सिंहदरबारको पश्चिम भागलाई पनि रेट्रोफिट गर्ने निर्णय

काठमाडौं ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति पुगेको सिंहदरबारको मुख्य भवनको पश्चिम भागलाई पनि रेट्रोफिटिङ गरेर संरक्षण गर्ने भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका

विराटनगरमा निमार्णाधिन रेल्वेयार्ड असिना पानीले नै भत्कियो

बिराटनगर । भारत सरकारको लगानीमा विराटनगरमा निर्माणाधिन बहुपतिक्षित रेल्वेयार्डमा गुणस्तरहीन निमार्ण सामाग्रीको प्रयोग भएको भेटिएको छ । शनिवार राति परेको सामान्य पानीले नै निमार्णाधीन र्याड भत्किएपछि निमार्णमा गुणस्तरहीन निमार्ण सामाग्रीको

केरुङ-काठमाडौँ रेलमार्ग बनाउन ३ खर्ब लाग्ने, छ महीनाभित्र डिपिआर

काठमाडौं । सरकारले रेलमार्ग निर्माणलाई प्रमुख प्राथमिमकतामा राखेर निर्माण प्रक्रिया अगाडि बढाएको छ । आगामी छ महीनाभित्रै केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई निर्माणको ढाँचा टुङ्गो लगाइने भएको

सिद्धार्थ राजमार्गको विस्तार सुरु

बुटवल । बुटवल बजारको मध्यभागमा रहेको सिद्धार्थ राजमार्ग क्षेत्रको सडक विस्तारको काम अघि बढ्ने भएको छ । सडक विस्तारको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक योजनाले बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको

ठेकेदारको लापरबाहीले तीन सरकारी भवन अलपत्र

काठमाडौं । ठेकेदारको लापरवाहीका कारण वीरेन्द्रनगरमा निर्माणाधीन तीन सरकारी भवन अलपत्र परेका छन । क्षेत्रीय विपद् व्यवस्थापन गोदाम घर, जिल्ला कारागार र कटकुवा हेल्थ पोष्ट निर्माणको जिम्मा पाएको जिएम कन्स्ट्रक्सन

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौं । काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन