१६ वटा सरकारी भवनको निर्माण सकियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १६ वटा सरकारी भवनको निर्माण सम्पन्न गरेको छ । ती भवनहरुको निर्माणपछि दैनिक कार्य सञ्चालन भइसकेको प्राधिकरण अन्र्तगतको केन्द्रिय आयोजना

लगानी मैत्री ऐन ल्याउन यस्तो छ सरकारको तयारी

काठमाडौं । सरकारले ‘औधोगीक व्यवसाय ऐन–२०७५’ लाई संशोधन गर्न बनेको विद्येयक संसदमा पेश गर्न स्वीकृत दिइएको छ । बिहीबार मन्त्रिपरीषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताएका छन् ।

छोरीको जन्मदिनमा रङ्गशालालाई धुर्मुस सुन्तलीको १ लाख सहयोग

काठमाडौं । हाँस्यकलाकार तथा समाजसेवी द्धय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको

जनकपुर-जयनगर रेल वैशाख १ देखि चलाउने तयारी

धनुषा । वैशाख अर्थात् नयाँ वर्षदेखि देशको एक मात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ सञ्चालन गरिने तयारी थालिएको छ । रेल विभागका अनुसार रेल सञ्चालनको तयारीका लागि रेल सञ्चालनको विधि र

मेलम्ची आयोजनामा भद्रगोल-मजदूर र आपूर्तिकर्ता आन्दोलनमा

मेलम्ची । मेलम्ची खानेपानीका कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका छन । कर्मचारीले सात महीना अघिदेखि काम गरेको तलब नपाएको र आपूर्तिकर्ताले पनि आफ्नो सामानको पैसा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन।

विना प्रतिस्पर्धा दिँदैछ सरकारले २५ अर्ब माथिका यस्ता आयोजना

काठमाडौँ । सरकारले २५ अर्ब रुपैयाँ माथिका केही ठूला आयोजनालाई बिना प्रतिस्पर्धा करार गरेर दिने प्रावधान सहितको विधेयक संघीय संसदमा दर्ता गराएको छ । संघीय संसद्मा दर्ता भएको ‘राष्ट्रिय प्राथमिकता

बन्दीपुरमा केबलकारकाे पूर्वाधार बन्दै, २०७६ चैतसम्म सञ्चालनमा अाउने

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार निर्माण शुरु गरेको कम्पनीले अन्य पूर्वाधारसमेत निर्माण गर्ने भएको छ । ‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान

६ सम्पदा बस्ती निर्माणका लागि ३० करोड विनियोजन, कुन कुन परे ? (सूचीसहित)

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त ६ वटा सम्पदा बस्ती अध्ययनका लागि कूल १ करोड २० लाख र पुनर्निर्माणका लागि कूल ३० करोड रुपैयाँ विनियोजन भएको छ । काठमाडौं उपत्यकाभित्रका ३ र

हस्तान्तरण भएको ८ वर्षपछि मर्मत गरिँदै तीनकुने-सूर्यविनायक सडक

काठमाडौं । जापान सरकारको सहयोगमा निर्माण गरिएको काठमाडौं-भक्तपुर सडकखण्ड हस्तान्तरण भएको ८ वर्षपछि मर्मत सम्भार गरिने तयारी गरिएको छ । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले सन् २०११ मा निर्माण सम्पन्न

१३ करोडको ‘नेटवर्क आर्क ब्रिज’ ६ महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । ठेकदारको ढिलासुस्तीको कारण समयमै सम्पन्न हुन नसकेको काठमाडौं बिजुली बजारको ‘नेटवर्क आर्क ब्रिज’ अबको ६ महिनामा सञ्चालनमा आउने भएको छ । पुरानो पुलको दायाँबायाँ रहेको नेटवर्क आर्क ब्रिज