मेघौली एयरपोर्ट: बेलायतकी महारानी एलिजाबेथ आउँदा तामझाम, अहिले

भरतपुर । कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट

कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन निर्माण आधा

काठमाडौं । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन (सर्भिस ट्र्याक) निर्माण आधा सकिएको छ । १०.४ किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार

पुष्पलाल मध्यपहाडी राजमार्ग बनाउने खर्च दोब्बरले बढ्ने, समयमै सम्पन्न गर्न के गर्नुपर्छ ?

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना भनेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा ढिलाई हुने भएको छ । मुआब्जा वितरण, निर्माण सामग्री अभाव, राजमार्गमा जलाशययुक्त आयोजनाहरु परेको कारण देखाँउदै सरकारले निर्माणमा ढिला

साढे ७ करोड खर्चेर कमलपोखरीको सौन्दर्यकरण गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको सौन्दर्यकरण गर्ने भएको छ । परम्परागत शैलीमा सौन्र्दयकरण गरिने कमलपोखरीको लागत भने करिब साढे ७ करोड रुपैयाँ हुने महानगरले जनाएको छ । सौन्दर्यकरणको क्रममा कमलपोखरीको

प्रधानमन्त्री ओलीको घोषणाः नेपालमा रेलभन्दा पानीजहाज छिटो चल्छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यालयको स्थापनाले पानीजहाजको

निजगढ विमानस्थल निर्माणका लागि बस्ती व्यवस्थापन गर्न तीन ठाउँ चयन

वीरगञ्ज । बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको

भारतले भन्यो- पानीजहाज चलाउन नारायणी नदीको त्रिवेणी घाटसम्म जलमार्ग बनाइदिन्छु

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको पानीजहाज चलाउने सपना साकार पार्न भारतले नारायणी नदीको त्रिवेणीघाटसम्म जलमार्ग बनाइदिने प्रस्ताव गरेको छ । नेपाल–भारतको सीमा क्षेत्र नारायणी नदीको त्रिवेणीघाटसम्म भारत सरकारले जलमार्ग तयार

अब काठमाडौं महानगरभित्र जथाभावी सडक खन्न नपाइने, इन्भेन्ट्री’ सडक बनाउँदै विद्यासुन्दर

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सडक जथाभावी खन्न नदिइने भएको छ । जथाभावी सडक खन्दा शहर सँधैजसो धुलाम्ये बनेको भन्दै सर्वसाधारणले ब्ययापक गुनासो गरेका थिए । महानगरका मेयर विद्यासुन्दर शाक्यले

कालोपत्र हुने तयारीमा कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडक

काठमाडौं । दक्षिणतर्फ भारत र उत्तरतर्फ चीन जोड्ने नेपालको सबैभन्दा छोटो सडक बहुचर्चित कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक आगामी चैतबाट कालोपत्र हुने भएको छ । प्रदेश नं ४ को भाग्यरेखासमेत

कलंकीमा जस्तै अन्डरपास बनाएर कोटेश्वरको जाम हटाउने तयारी

काठमाडौं । सडक विभागले ‘ग्रेड सेप्रेशन’ (छुटाछुट्टै–सडक) माध्यमबाट कोटेश्वर खण्डको जाम हटाउने तयारी गरेको छ । विभागले ‘ग्रेड सेप्रेशन’ माध्यमलाई प्रयोग गर्दा सवारी एकैस्थानबाट नभई तलमाथि अर्थात् फरक–फरक लेनबाट गुड्ने