जनता आवास कार्यक्रमः गोरखामा बने ४५१ घर

काठमाडौं । जनता आवास कार्यक्रमअन्तर्गत गोरखामा ४५१ विपन्न परिवारका लागि घर निर्माण भएको छ । जिल्लामा आर्थिक वर्ष २०६९÷७० देखि शुरु भएको जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख, अति विपन्न र पिछडिएका

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन आग्रह

चितवन । बाटो विवादका कारण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढाउन जिल्लास्थित स्थानीय तहका प्रमुख, राजनीतिक दल, स्थानीयवासीलगायतले अनुरोध गरेका छन । यही जेठ १५ गते रङ्गशालाको पश्चिमतर्फ

रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

खोटाङ । पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना

मेलम्चीपछिको ठूलो खानेपानी आयोजना पोखरामा, लागत ४ अर्ब २१ करोड

काठमाडौं । पोखरामा खानेपानीको क्षेत्रमा अहिले सम्मकै ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी

भोलीदेखि १५ दिनका लागि बन्द हुँदै जोमसोम विमानस्थल, यस्तो छ कारण

काठमाडौं । मुस्ताङको जोमसोम विमानस्थल भोलि शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको

कहिले बन्छ महाकालीमा पुल ? इन्जिनियर भन्छनः ३५ प्रतिशत काम सकियो

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीस्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुलको निर्माण कार्यले गति लिएको छ । हालसम्म उक्त पुलको ३५ प्रतिशत काम सम्पन्न भएको छ । चार लेनको पुलसँगै

अवैध क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गर्यो

चितवन । अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ । नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको

मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन

काठमाडौं । सरकारले मोनोरेल र मेट्रोरेल बनाउनका लागि ७ अर्ब ७० करोड विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि बनाइएको बजेटमा यस्तो व्यवस्था गरेको अर्थमन्त्री युवराज खतिवडाले बताएका हुन

रेल बनाउन ७ अर्ब ७० करोड बजेट

काठमाडौं । सरकारले मोनोरेल र मेट्रो रेलका लागि ७ अर्ब ७० करोड विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा रेल र मेट्रो बनाउनको

चक्रपथ निर्माणका लागि १ अर्व ८१ करोड विनियोजित

काठमाडौ । सरकारले काठमाडौको चक्रपथ विस्तार योजना पुरा गर्नका लागि १ अर्ब ८१ करोड विनियोजन गरेको छ । विस्तार हुन बाँकि रहेको चक्रपथलाई आगामी एक वर्षभित्र सक्ने गरी काम अघि