मेलम्ची आयोजना आगामी वर्ष सकिने, ७ अर्ब ३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची आयोजनाको काम सक्ने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले बजेट पेश गर्दै यसको लागि लागि सरकारले ७ अर्ब ३९ करोड रुपैयाँ विनियोजन

मेची–महाकाली विद्युतीय रेल मार्गको ९३.६ किमी निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची–महाकाली विद्युतीय रेल मार्गको ९३ दशमलव ६ किमी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षणमा बर्दिवास–निजगढ रेलमार्गको ७० किमीमध्ये

पुनर्निर्माणमा सरकारले चासो देखाएन, चार वर्षमा ५० प्रतिशत पनि काम भएन

काठमाडौं । भूकम्पले ध्वस्त बनाएका संरचना पुर्ननिर्माणमा सरकारको चासो कम देखिएको छ । आर्थिक सर्वेक्षण २०७५÷०७६ को फागुनसम्मको तथ्यांकअनुसार यो वर्ष भूकम्पबाट क्षतिग्रस्त संरचनामा सरकारले खासै ध्यान दिएको देखिन्न् ।

सिसी क्यामरा जोड्न काठमाडौ महानगरले महानगरीय प्रहरी परिसरलाई थप २ करोड ८१ लाख दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई मजबुत बजाउन सिसी क्यामेरा जडान गर्न थप दुई करोड ८१ लाख उपलब्ध गराउने भएको छ । कामपाको ३३औँ नगर कार्यपालिका बैठकले नेपाल महानगरीय प्रहरी परिसर

धरहराको ‘राफ्ट फाउण्डेशन’ निर्माण शुरु, टावरको भार करीब १०० टन हुने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माणबारे जानकारी लिएका छन । निर्माणस्थल अवलोकन गर्दै उनले पुनर्निर्माण सन्तोषजनक गतिमा अघि बढेको बताए । प्राधिकरणले स्थानीय समुदायसँग

जनप्रतिनिधिको गुनासोः कानूनी अस्पष्टताका कारण विकासमा समस्या भयो

काठमाडौँ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार मञ्च (फोडेज)

न्यूरोडमा स्मार्ट पार्किङ सुरू हुँदै , मोबाइलको एपबाट बुक गर्न सकिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडमा स्मार्ट पार्किङ सुरु गर्ने भएको छ । महानगरले ह्विल्स ट्रयुली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गर्न लागेको हो । न्यूरोडको बिशाल

शालग्राम संग्राहलय निर्माणका लागि गण्डकी प्रदेशले दियो ८० लाख रुपैंया बजेट

काठमाडौं । बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन भूमिगत शालग्राम सङ्ग्रहालयका लागि गण्डकी प्रदेश सरकारले ८० लाख बजेट विनियोजन गरेको छ । शालिग्राम सङ्ग्रहालयको विस्तृत योजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि बागलुङ नगरपालिकाको

कालीगण्डकी डाइभर्सनका विरोधमा उत्रिए स्थानीय तह

काठमाडौं । राम्दीदेखि कालीगण्डकीलाई थुनेर तिनाऊ नदीमा पानी खसाल्ने प्रयास अगाडि बढ्न थालेपछि यसको विरुद्धमा यस क्षेत्रका स्थानीय तह जुर्मुराउन थालेका छन । कालीगण्डकीको पानीलाई सिँचाइका नाममा अन्यत्र लैजाने योजना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ३ किलोमिटर धावनमार्ग तयार, आकस्मिक अवतरण गर्न सकिने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको कााम सकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का आयोजना निर्देशक प्रदीप अधिकारीले ३ हजार मिटर लामो धावनमार्ग कालोपत्रे सकिएको बताए ।