बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन

रुपन्देही । अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको

अर्थविद्हरुले भने – बलियो सरकारले असारे विकासलाई अन्त्य गर्नुपर्छ

काठमाडौँ । अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन । रिपोर्टस क्लब नेपालमा आज आयोजित साक्षात्कारमा उनीहरूले विगतका

प्राविधिक खटिनुपूर्व बनाइएका घरले एकमुष्ट ३ लाख रुपैंया पाउने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । ेप्राधिकरणको कार्यकारी समितिको आजको बैठकले प्राविधिक खटिनुपूर्व

नौबिसे-मुग्लिन खण्डमा सवारी चलाउँदै हुनुहुन्छ ? अब तिर्नुपर्ने छ बढी सडक दस्तुर

काठमाडौं । नौबिसे-मुग्लिन-हेटौडा तथा नारायणगढ सडकखण्डमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने अब बढी ससडक उपभोग दस्तुर तिर्नुपर्ने भएको छ । सडक बोर्ड नेपालले आज एक सूचना प्रकाशित गरी उक्त ससडकमा

यूरोप पुगेर पानीजहाजका लागि प्राविधिक सहयोग मागे प्रधानमन्त्री ओलीले, अरु के के गरे ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यूरोपको ९ दिने भ्रमण पुरा गरी आइतबार स्वदेश फर्किएका छन् । यूरोप भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

काठमाडौंको न्यूरोडमा आजदेखि स्मार्ट पार्किङ, यसरी गर्नुहोस् बुकिङ

काठमाडौं । के तपाई काठमाडौंको मुटु न्यूरोड क्षेत्रमा जाने तर पार्किङ गर्ने ठाँउ नपाइएला कि भन्ने चिन्तामा हुनुहुन्छ ? यदि हो भने अब तपाईले चिन्ता लिने समय सकिएको छ ।

चन्द्रागिरिमा नगरस्तरीय अस्पताल बन्ने

काठमाडौँ । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको एक करोड र प्रदेश नं ३ सरकारको एक करोडको लगानीमा चन्द्रागिरि

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः अर्थमन्त्री खतिवडा

धुन्चे । अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन् । धुञ्चेमा आज आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री

गौतमबुद्ध विमानस्थलमा सौर्य ऊर्जामार्फत विद्युत उत्पादन गर्ने

लुम्बिनी । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जामार्फत १० मेघावाट विद्युत उत्पादन गर्ने गरी छलफल अगाडि बढाइएको छ । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार एशियाली विकास बैंक (एडिबी) को

लामाबगरमा सुरुङ बनाउन गरिएको अध्ययन प्रतिवेदन नै हरायो

काठमाडौं । चैत २८ बुधबार २०७४ माथिल्लो तामाकोशीको आयोजना स्थल लामाबगरमा ठूलै चहल पहल थियो । प्रधानमन्त्री केपी शर्मा ओली तत्कालीन चिनियाँ राजदूत यू होङमा हेलिकोप्टर चढाएर आयोजना स्थल पुर्याएका