विकास साझेदार निकायलाई सहकार्य गर्न काठमाडौ महानगरको पत्राचार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साझेदार निकायलाई विकासका हरेक काम गर्दा सहकार्य गरी अघि बढ्न आग्रह गरेको छ । कामपाले आगामी जेठ १५ भित्र साझेदार निकायलाई कामपाको विवरण बुझाउनका लागि पत्राचारसमेत

राजमार्गमा पहुँच पुर्याउन मोरङ र सुनसरीमा ३५ सडक योजना थपियो

बिराटनगर । तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । चालु आर्थिक वर्षदेखि सुनसरी र मोरङ जिल्लाका दक्षिण इलाकाका बासिन्दालाई राष्ट्रिय

सार्वजनिक खरीद नियमावलीप्रति महासङ्घको आपत्ति, पेशाबाटै विस्थापित गर्ने गुनासो

काठमाडौं । स्वदेशी निर्माण व्यवसायीलाई पेशाबाटै पलायन गर्ने गरी हालै सरकारले जारी गरेको सार्वजनिक खरीद (छैठौँ संशोधन) नियमावली २०७५ का केही बुँदाप्रति नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ ।

करौडौ खर्चेर बनेको वन्यजन्तु अस्पताल प्रयोगविहिन

काठमाडfै । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि

पेट्रोलियम पाइप लाइन ओछ्याउन अढाई किमी मात्र बाँकी

वीरगञ्ज । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको २.५ (अढाइ) किलोमिटर क्षेत्रभित्र जमीनमुनि पेट्रोलियम पाइप लाइन बिछ्याउने काम बाँकी छ

विकास समितिले भन्यो मेलम्चीको बारेमा चाँडै निर्णय गर

काठमाडौं । संसदका् विकास समितिले लामो समयदेखि अवरुद्ध रहेको मेलम्ची खानेपानी आयोजनालाई तत्काल अगाडि बढाउन सरकारले निर्देशन दिएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले गत पुसदेखि लपत्र पारेर छाडेर हिडेको

फास्ट ट्रयाकमा पर्ने काठमाडौंका ४५ परिवारलाई मुआब्जा लिन आउन १५ दिने सूचना

काठमाडौं । काठमाडौं तराई मधेश द्रुत मार्गमा पर्ने ४४ घर परिवारलाई जिल्ला प्रशासन कार्यालय काठमाडौ.ले मुआब्जाका लागि आज एक सूचना प्रकाशित गरेको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको

सुन्दरबजार नगरपालिकाले नगरबस चलाउने, यस्तो छ तयारी

काठमाडौं । पछिल्लो दिनमा शहरी तथा ग्रामीण क्षेत्रका नगरपालिकाले पनि सहज रुपमा यातायात सेवा दिने लक्ष्यका साथ नगर बस सञ्चालन गर्न लागिपरेका छन् । स्थानीय सरकारको पहलमा नै सुरु गर्न

बौद्ध सडक तत्काल कालोपत्र हुने, स्थानीय र ठेकेदारबीच ६ बुँदे सहमति

काठमाडौं । लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात

२० वर्षपछि जोमसोम विमानस्थलकोे स्तरोन्नति गरिदैं

काठमाडौं । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङको सदरमुकामस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको धावनमार्ग (रनव) को ग्रेड सुधार र कालोपत्र थप गर्न लागेको