लघु साना तथा घरेलु उद्यमीलार्इ कर्जा देउ: उद्योग

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले लघु साना तथा घरेलु उद्यमीहरुको वित्तिय पहुँच विस्तारमा सघाउन बैंक तथा वित्तिय संस्थाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयमा आज आयोजित बैंक तथा

उद्योग सचिव भन्छन्ः निर्यात प्रत्सोहन भत्ता बढाउन पहल गर्छु

काठमाडौं । उद्योग सचिव शंकर कोइरालाले आगामी बजेटमा प्रोत्साहन भत्ता बढाउन पहल गर्ने बताएका छन् । अरु देशको तुलनमा नेपालका हस्तकला उद्योगीहरुको प्रोत्सान भत्ता कम रहेकाले आगामी बजेटमा प्रोत्सान भत्ता

महासंघ अध्यक्ष मुरारका भन्छन्ः परिस्थितिले उद्योग छाडेर व्यापार गर्ने बनायो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकारले उद्योगीलाई परिस्थितिको कारण उद्योग छाडेर व्यापार गर्ने बनाएको बताएका छन् । महासंघले आज (सोमबार) उद्योग मन्त्री नविन्द्रराज जोशीसँग गरेको समसामहिक बिषयको

बारामा चिनी मिलद्वारा उखु क्रसिङ सुरु

कलैया । बारा जिल्ला मनहर्वा–५ स्थित रिलायन्स सुगर एन्ड केमिकल उद्योगले  उखु क्रसिङ गर्ने कार्य बुधबारदेखि सुरु गरेको छ । उद्योगका प्रबन्धक राजेश पाण्डेका अनुसार बारा,पर्सा जिल्लाका कृषकले करिब चार

बैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला हुने

काठमाडौं । साना उद्योगहरुको उत्पादन, गुणस्तरलगायतका बिषयमा जानकारी दिनेगरि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गर्दै आएको राष्ट्रिय औद्योगिक प्रद्धर्शनीलाई

रत्न पत्थर उत्खननमा जुटे डोटीबासी

डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई रोक्न र उत्खनन गर्न पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति

इँटा भट्टाका बालबालिका उच्च जोखिममा

भक्तपुर । भक्तपुरमा संचालित इँटा भट्टाले खुल्ला रुपमा जथाभावी  पोखरी निर्माण गरेपछि यहाँका बालबालिका उच्च जोखिममा परेका छन् । ईटा बनाउने याम सुरु भएसंगै जिल्लाका ६२ वटा इँटा भट्टामा विभिन्न

उद्योग मन्त्रीलाई व्यवसायीले भने, नीतिगत स्थायित्व भएमात्र लगानी आउँछ

उद्योग मन्त्री नवीन्द्रराज जोशीले निजी क्षेत्रलाई कसरी प्रोत्साहीत गर्न सकिन्छ भन्नेमा सरकार कृयाशिल रहेको बताएका छन् । नेपालमा लगानी गरिरहेका निजी क्षेत्रका उद्योगीहरु सँगको छलफलमा मन्त्री जोशीले लगानीकर्ताहरुको लगानीलाई सुरक्षित

उद्योगमन्त्रीले भने, स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै भेदभाव हुँदैन

उद्योगमन्त्री नवीन्द्रराज जोशीले आगामी फागुनको १९ र २० गते आयोजना गर्न लागेको नेपाल लागानी सम्मेलनमा सहभागी भइ नेपालको सम्भवाना र वातावरणका बारेमा अध्ययन गरेर लगानी बढाउनका आह्वान गरेका छन् ।

१३औं राष्ट्रिय औघोगिक प्रदर्शनी पौष ५ गतेबाट सुरु, एउटै छानामुनी बुट र सुट उपलब्ध हुने

काठमाडौं । ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ भन्ने मुल नाराका १३औं राष्ट्रिय औघोगिक प्रदर्शनी हुने भएको छ । प्रदर्शनी म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजना पौष ५ देखि ११ गतेसम्म काठमाडौंको