छैटौं नेपाल फर्मा एक्स्पो हुने, ३६ अर्ब रुपैंया

काठमाडौं । ‘गूणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ भन्ने नाराका साथ नेपाल फर्मा एक्स्पो हुने भएको छ । नेपाल फर्मा एक्स्पोको छैटौं संस्करण फागुन २० देखि २२ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने भएको छ

उद्योगमन्त्री भन्छन्ः मन्त्री, सचिब र सहसचिबको कार्यकक्षमा बिदेशी उत्पादन देखिनु भएन

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले अहिलेको समय औद्योगिकरणको समय भएकाले नेपाली उद्योगहरुको उत्पादन उपयोग गरेर औद्योगिकरणमा सघाउन नेपाल सरकारका सह—सचिवहरुलाई आग्रह गरेका छन् । उद्योग मन्त्रालयले सोमवार आयोजना गरेको

उद्योग मन्त्रालय र महानगरपालिकाबीच नेपाली वस्तुहरुको विक्री प्रवद्र्धन प्रोत्साहित गर्न सहमति

काठमाडौं । उद्योग मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिकाको भगिनी सम्वन्ध स्थापना भएका विभिन्न मूलुक (अमेरिका, जापान, चीन, भारत, याङ्गुन, म्यानमार, कोरिया) लगायत देशका १६ वटा शहरहरुमा नेपाली वस्तुहरुको विक्री

बिम्स्टेक संयुक्त कार्यदलको बैठक सुरु,सामाजिक/आर्थिक विकासका १४ क्षेत्रमा छलफल

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज प्रारम्भ भएको छ । बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका

भन्सार नियम समयानुकुल परिवर्तन हुन्छ : उपप्रधानमन्त्री महरा

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्ण बहादुर महराले भन्सार नियम समय अनुकल परिवर्तन हुन पर्ने बताएका छन् । उनले ६५ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित भन्सार सम्बन्धी अन्र्तक्रियामा सो

खनिजजन्य उद्योगमा बैदेशिक लगानी खोजिँदैः उद्योग मन्त्री जोशी

काठमाडौं । सरकारले फागुन ४ वा ५ गते राष्ट्रिय अल्लो सम्मेलन गर्ने भएको छ ।  उद्योग मन्त्रालयमा आज आइतवार आयोजित पत्रकार सम्मेलनमा सो विषयकोे जानकारी उद्योग मन्त्री नविन्द्रराज जोशीले दिए

वाणिज्य मन्त्री गलैँचाको विश्व प्रदर्शनी ‘डोमोटेक्स’मा सहभागी

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकाली जर्मनीको ह्यानोभर शहरमा २०७३ माघ १ देखि ४ गतेसम्म आयोजना भइरहेको गलैँचाको विश्व प्रदर्शनी डोमोटेक्समा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी भएका छन् ।

भूकम्प पीडित उद्योगीहरुलाई पुनरकर्जा देऊः साना उद्योग महासंघ

काठमाडौं । सरकारद्वारा जारी पुनःउद्दार कर्जा कोष कार्यविधि अनुसार भूकम्प र नाकाबन्दी पीडित उद्योगीहरुलाई माग र उद्योगको क्षमता अनुसार पुनरकर्जाको व्यवस्था गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघले माग गरेको

उद्योग विभागका सेवा आजदेखि अनलाइनमार्फत

काठमाडौँ । उद्योग विभागबाट प्रदान गरिने सेवा आजदेखि अनलाइन प्रणालीमार्फत प्रवाह हुन सुरु भएको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले चिनियाँ होटल तथा रेस्टुराँ व्यवसायी चुमी चीयाले अनलाइन प्रणालीमार्फत होटल सञ्चालनका

वीरगन्जका उद्योगीको ऊर्जा मन्त्रीसँग माग, नियमित विद्युत् दिनुस राजस्व दोब्बर हुन्छ

वीरगन्ज । मुलुकको अर्थतन्त्रको प्रमुख ढोकाको रुपमा रहेको वीरगन्जका उद्योगी तथा व्यवसायीले उल्लेख्य मात्रामा विद्युत् उपलब्ध गराउन माग गरेका छन् । विगत वर्षमा हिउँदको समयमा विद्युत्को अभावमा आधा क्षमतामा मात्रै