अब रोजगारीको लागि विदेश जानु पर्दैन : उद्योगमन्त्री

काठमाडौं । उद्योगमन्त्री नवीन्द्रराज जोशीले १० वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने योजना भइरहेको बताएका छन्

८० प्रतिशत पुँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रीको निर्देशन

काठमाडौ । उद्योग मन्त्री नवीन्द्रराज जोशीले ८० प्रतिशत पूँजीगत खर्च गर्ने गरी काम अगाडी बढाउन उद्योग मन्त्रालय र मन्त्रालय अन्तरगतका कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्रालय स्तरिय विकास समस्या समाधान

सरकारी कार्यालयपिच्छे कर मागेपछि सिमेन्ट उद्योग समस्यामा

काठमाडौं । नेपालमा उद्योग संचालन गर्न कति तिकडमको सामना गर्नुपर्छ भन्ने नमुना हालै प्राप्त भएको छ । सरकारको एउटा विभागले उठाउँदै गरेको राजस्व सरोकारवालालाई थाहै नदिइ सचिबस्तरीय निर्णय गरेर अर्काे

म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो, व्यावसायिकरुपमा सञ्चालन गर्ने तयारी

म्याग्दी। पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक

उद्योगमन्त्री बनेर यस्तो गरेछन् नबिन्द्रराज जोशीले

काठमाडौं । नबिन्द्रराज जोशीले उद्योग मन्त्रालय सम्हालेपछिको छोटो समयमा नै उल्लेख्य सुधार गरेको बताएका छन् । छोटो समयमा नै नीतिगत तथा कानुनी सुधार, संरचनागत तथा प्रक्रियागत र सुधारका साथै अन्य

उत्पादन बढ्दा इँटाको मुल्य स्थिर

काठमाडौं ।  दुई वर्ष अगाडि गएको भूकम्पपछि इँटामा उद्योगमा थपिएको अत्याधिक लगानीले इँटाको मुल्य स्थिर देखिएको छ । यसले घर निर्माण गर्नेलाई राहत दिएको छ । नेपाल इँटा उत्पादक संघका

फर्मबाट उत्पादित बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

लमजुङ । व्यावसायिकरुपले  बङ्गुरपालन गर्दै आएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उनको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उनले तीन वर्षअघि

विदेशी लगानी भित्र्याउने उपयुक्त अवसरः उद्योगमन्त्री

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले अहिले नेपालमा विदेशी लगानी भित्र्याउने उपयुक्त समय भएको बताएका छन् । उद्योग मन्त्रालयले आयोजना गरेको टोकाची जापानका उद्योगीहरुसँगको अन्तरक्रियामा उनले सो बताएका हुन् ।

छुट्न थाले कलकत्ताबाट नेपाली कन्टेनर,अवस्था सहज हुन केही दिन लाग्ने

काठमाडौं । नक्कली नोटको आंशकामा कडा गरिएको चेकजाँजको कारण अलपत्र परेका नेपाली कन्टेनर त्यहाँबाट छुट्न थालेका छन् । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार स्थानमा नक्कली नोट आएको आंशकामा गरिएको कडा

वर्षाले करोडौँको काँचो इँटामा क्षति, अत्यधिक बिक्री हुने याममा व्यवसायी मारमा

लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न