बन्दले लगानी असुरक्षित भएको उद्योगीको भनार्इ

मोरङ । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् । संविधान जारी भएपछि राजनीतिक

खानी विभागले भन्योः नेपालका खनिज खोज्न इच्छुक भए आउनुस्

काठमाडौं । खानी तथा भूगर्भ बिभागले नेपालका विभिन्न स्थानमा रहेका खनिजजन्य पदार्थको खोजीमा निजी क्षेत्रलाई फेरि सहभागी गराउने भएको छ । बिभागले करिब १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी

नेपालमै पहिलो पटक मल्टिग्रेन आटा उत्पादन, २ केजीको प्याकमा उपलव्ध

केएल दुगड समूहले ७ वटा प्राकृतिक अन्नहरु: गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट तयार गरिएको ज्ञान मल्टिग्रेन आटाको उत्पादन बजारमा बिक्री सुरु गरेको छ ।

उद्योगमन्त्रीको घोषणा- लगानीको वातावरण बन्यो, १० वर्षपछि कुनै नेपाली रोजगारी खोज्दै विदेश जानु पर्दैन

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले नेपालमा लगानीको वातावरण बनेको बताएका छन् । राजधानीको सोल्टी होटलमा बिहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री जोशीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई

७ आयोजनाले पाए ३० अर्ब विदेशी लगानी थप्न अनुमति

काठमाडौं । विभिन्न आयोजनाहरुले ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी थप गर्न स्वीकृति पाएका छन् । उद्योगमन्त्री नविन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको २२२औं बैठकले ७ आयोजनामा ३०

फापर अन्न तथा पिठो उत्पादनका लागि लघु उद्यम सुरु

  जुम्ला। यहाँको पटमारा गाविसका महिला उद्यमी यतिबेला फापर उत्पादनमा अकर्षित भएका छन् । यो बालीका लागि पटमारा–२ का महिलाले लघुउद्यम सुरु गरेका छन् । एउटै वडाका महिलाले प्रतिस्पर्धात्मक रुपले

तेत्तीस लाखको चिज बिक्री, यस वर्ष माग बढ्यो

बाबियाचौर(म्याग्दी)। घार गाविस– ५ मा रहेको हिमालयन चिज उद्योगले एक वर्षको अवधिमा ३३ लाख रुपैयाँको चिज बिक्री गरेको छ । हिमालयन चिज उत्पादन कृषि सहकारी संस्थाद्वारा सञ्चालित सो उद्योगले २०७२

धागो कारखानाको जग्गा अझै फिर्ता भएन, करोडौं मूल्यपर्ने उपकरण जीर्ण

रुपन्देही । बुटवल धागो कारखानाको जग्गा अझै फिर्ता हुन सकेको छैन । बुटवल नगरपालिका– १२ रामनगरस्थित बुटवल औद्योगिक क्षेत्रमा रहेको बुटवल धागो कारखाना बन्द भएको वर्षौं भइसक्दा पनि सरकारले सञ्चालन

उत्पादनशील क्षेत्रको आधा कर्जा सिसीडीमा गणना नहुने

काठमाडौं । मंगलबार सार्वजनिक मौद्रिक नीतिको मध्यावधी समीक्षाले बैकिङ क्षेत्रमा केही नीतिगत व्यवस्थामा परिवर्तन गरेको छ । ‘टाउको दुखेको रोगमा टाउको दुखेकै औषधि पायौं’ मध्यावधी समीक्षा मार्फत गरिएको नीतिगत परिवर्तनले

कम्पनी खारेज गर्न चुक्ता पुँजीको ०.५ प्रतिशत शुल्क लाग्ने

काठमाडौं । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समिति कम्पनी ऐन २०६३ लाई संसोधन गर्न बनेको विधेयक पारित गरेको छ । उद्योग समितिको उपसमितिले बनाएको प्रतिवेदन पास गर्दै समितिले