उत्पादन बढ्दा इँटाको मुल्य स्थिर

काठमाडौं ।  दुई वर्ष अगाडि गएको भूकम्पपछि इँटामा उद्योगमा थपिएको अत्याधिक लगानीले इँटाको मुल्य स्थिर देखिएको छ । यसले घर निर्माण गर्नेलाई राहत दिएको छ । नेपाल इँटा उत्पादक संघका

फर्मबाट उत्पादित बङ्गुरले बजार नपाउँदा किसान चिन्तित

लमजुङ । व्यावसायिकरुपले  बङ्गुरपालन गर्दै आएका नारायणबहादुर थापाको तिन वर्षसम्म पनि लगानी उठेको छैन । उनको बङ्गुर फार्मबाट वार्षिक एकसय ५० भन्दा बढी बच्चा उत्पादन हुन्छ । उनले तीन वर्षअघि

विदेशी लगानी भित्र्याउने उपयुक्त अवसरः उद्योगमन्त्री

काठमाडौं । उद्योग मन्त्री नविन्द्रराज जोशीले अहिले नेपालमा विदेशी लगानी भित्र्याउने उपयुक्त समय भएको बताएका छन् । उद्योग मन्त्रालयले आयोजना गरेको टोकाची जापानका उद्योगीहरुसँगको अन्तरक्रियामा उनले सो बताएका हुन् ।

छुट्न थाले कलकत्ताबाट नेपाली कन्टेनर,अवस्था सहज हुन केही दिन लाग्ने

काठमाडौं । नक्कली नोटको आंशकामा कडा गरिएको चेकजाँजको कारण अलपत्र परेका नेपाली कन्टेनर त्यहाँबाट छुट्न थालेका छन् । भारतीय सुरक्षाकर्मीलाई कलकत्ता सहित चार स्थानमा नक्कली नोट आएको आंशकामा गरिएको कडा

वर्षाले करोडौँको काँचो इँटामा क्षति, अत्यधिक बिक्री हुने याममा व्यवसायी मारमा

लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न

कोसीपीडित महिला सीपमुलक तालिमले आत्मनिर्भर

इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट पाँचदेखि १० रुपैयाँमा मैनबत्ती किनेर ल्याई बाल्थिइन्। तर अहिले उनी आफैं

के भइरहेको छ, उद्योग वाणिज्य महासंघको चुनाव ?

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत अन्तिम साता हुने नेपाल उद्योग वाणिज्य महासंघको चुनाब हुँदैछ । चुनाब नजिकिँदै गर्दा व्यवसायीका नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गरिहेका छन् । बरिष्ठ उपाध्यक्षका

चिज उत्पादनमा कमी

सोलुखुम्बु । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ चौँरीगाईको दूधबाट उत्पादित चिज हो । निकै स्वादिलो स्थानीय चिज पर्यटकमात्र होइन यहाँका बासिन्दाले पनि खोजी खोजी किन्छन् । जिल्ला

उत्खनन हुन सकेन म्याग्दीको नुन खानी

म्याग्दी । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ । विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको

मुस्ताङको नुनखानी तत्काल संचालन गर्न सकिने अवस्थामा

मुस्ताङ। लामो समयदेखि खेर गइरहेको मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीमा तत्काल नुन उत्पादन गर्न सकिने सम्भावना देखिएको छ । आपूर्ति मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरी नेतृत्वको टोलीले फागुन दोस्रो साता गरेको