घरजग्गाको कारोबार बढ्यो, चाडपर्वको समयमा १ लाख बढी

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण तीव्ररुपमा बढेपनि अर्थतन्त्रलाई चलायमान बनाउनको लागि बिस्तारै बजारले गति लिन थालेको छ । त्यसैगरी, नेपालीहरूको महान चाडपर्व दशैंतिहारकै महिनामा पनि घरजग्गाको कारोबारले लय समात्न

समय लागेपनि कोरोना बीमाको पैसा ढुक्कले पाइन्छः बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे

कोरोना बीमा गरेका बिमितहरुले अहिलेसम्म २६ हजारको हाराहारीमा क्लेम दाबी गरेका छन् । भुक्तानीका लागि दाबी गर्नेमा सबै कागजात पुरा गरेर ९ हजार ३ सय को हाराहारीमा कागजात आएको छ

अर्थतन्त्रबाट ‘अलग’ फोरजी, २५ अर्ब लगानी व्यर्थ, कहाँ चुक्यौं हामी ?: विश्वास रेग्मीको लेख

चौथो पुस्ताको दूरसञ्चार प्रविधि मानिने फोरजी सञ्चालन र विस्तारका लागि नेपालका दूरसञ्चार कम्पनीहरुले अहिलेसम्म २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् । २०७३ पुष १७ गते पहिलोपटक फोरजी सेवा सुरु

स्थानीय तहको विज्ञापन करमा जयजनताको एकाधिकार, तोकेभन्दा बढीको बिल पठाएर पैसा उठाउँदै

काठमाडौं । त्रियुगा नगरपालिकाले २०७२ साल असार ११ गते ४ वर्षका लागि विज्ञापन कर उठाउने जिम्मा कोडेक्स एडभरटाइएजिङ प्रालिलाई कार्यादेशको भरमा दियो । स्थानीय निकायको निर्वाचन हुनुअघि नै नगरपालिकाका कार्यकारी

गोदावरीमा यस्तो बन्दैछ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, के के छन् विषेशता ?

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको लागि विभिन्न होटल धाउनु पर्ने बाध्यता रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गरिरहेको छ । सम्मेलन केन्द्रको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भएको

बजेटका प्राथमिकता परिवर्तन गर्दै अघि बढ्छौं, नेकपाको विवाद देखेर लाज लाग्छः अर्थमन्त्री

नेकपाका महासचिव बिष्णु पौडेलको विशेषता सबैलाई मिलाएर लैजाने खालको छ । विज्ञ भनिएका अर्थमन्त्रीलाई राजदूत बनाएर प्रधानमन्त्री केपी ओलीले पौडेललाई अर्थमन्त्री बनाए छन् । पछिल्लो समय नेकपाको आन्तरिक राजनीति गंभीर

खर्च कटौती गर्न कर्मचारी प्रतिकठोर बने अर्थमन्त्री, सरकारी कर्मचारीले पाउने भत्ता खारेज

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल यतिबेला सरकारी  खर्च कटौती तर्फ लागेका छन् । सरकारी कार्यालयले आर्थिक रुपमा मित्तव्ययिता अपनाउनु पर्ने भन्दै विभिन्न खाले भत्तामा हुने खर्चलाई कटौती गरेका छन् ।

खतिवडाले थोपरेको कर अमेरिका नपुग्दै उल्टियो, खतिवडाले गरेका गल्ती सच्याउँदै अर्थमन्त्री पौडेल

काठमाडौं । डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा लगाएको कर उनी राजदूत भएर अमेरिका नपुग्दै सरकारले खारेज गरेको छ । सोमबारको मन्त्रीपरिषदको बैठकले किताब आयातमा लगाउने कर खारेज गरेको छ ।

अनुमानित जनसंख्या ३ करोड, ७० लाख परिवार, जनगणनामा आर्थिक पक्ष पनि अध्ययन गरिने

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ मा संख्या मात्रै नभइ आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने भएको छ । यसपटकको जनगणनामा पहिलो पटक घर तथा परिवार सम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा

आर्थिक वृद्धिदर शून्य हुनसक्छः डा. प्रकाश श्रेष्ठ

कोभिड १९ संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यो वर्ष पनि देखिने निश्चित छ । कोभिडबाट असर परेको अर्थतन्त्रलाई चलायमान