आत्मनिर्भरतर्फ उन्मुख ५ क्षेत्र, सहुलियत र प्रोत्साहन आवश्यकः

काठमाडौं । नेपाल सरकारले उद्योगलाई प्रोत्साहन तथा सुहलियत प्रदान गरेमा ५ क्षेत्रमा पूर्णरुपमा आत्मनिर्भर उद्योग मन्त्रालयको प्रतिवेदनले निष्कर्ष निकालेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मातहतमा रहेको उद्योग विभागले

एकातिर बजेट संशोधन तयारी, अर्कोतिर साउन १५ भित्र सबै ठेक्कापट्टा शुरु गर्न निर्देशन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयन गर्ने विषयमा अर्थ मन्त्रालयको कार्यशैली विरोधाभासपूर्ण देखिएको छ । एकातिर सरकारले बजेट संशोधन प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ भने

प्रदेशको बजेट खर्च ६९%, सबैभन्दा बढी लुम्बिनी र कम कर्णालीमा

काठमाडौं । कोभिड १९ महामारीका कारण गत आर्थिक वर्ष २०७७/७८ मा संघ सरकारको बजेट खर्च ८० प्रतिशतमा खुम्चिँदा प्रदेशहरुको बजेट खर्चको अवस्था झन् दयनीय देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको

नयाँ बजेट आए यी हुन् कटौतीमा पर्नसक्ने ओली सरकारका योजना र कार्यक्रम

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा विश्वासको मत पाएसँगै नयाँ बजेट ल्याउने बाटो थप सहज भएको छ ।चालु आर्थिक वर्ष २०७८/७९ का लागि अघिल्लो सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट

रोकिएन भूमि खण्डिकरण, एक वर्षमा १३ लाख कित्ताकाट

काठमाडौं । सरकारले खेतीयोग्य जग्गाको कित्ताकाटमा कडाइ गरे पनि भूमि खण्डिकरण रोकिएको छैन । भूमि व्यवस्था मन्त्रालयले २०७४ साउन २६ गते जग्गाको कित्ताकाट रोक्ने निर्णय गरेको थियो । सरकारले देशभर

अन्यौलताकै बीच सबै मन्त्रालयलाई पठाइयो बजेट कार्यान्वयन मार्गदर्शन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ का लागि केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट कार्यान्वयनबारे नवगठित सरकारले कुनै औपचारिक निर्णय गरिसकेको छैन । शेरबहादुर देउवा नेतृत्वको सरकारले आइतबार संसदमा

ओली सरकारको ‘म्याक्रोइकोनोमिक’ चिरफारः जनताको थाप्लोमा दोब्बर बढी ऋण बढ्यो, विकासमा गफमात्रै

काठमाडौं । २०७४ फागुन  ३  गतेदेखि  मुलुकको  बागडोर सम्हालिरहेका  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको सोमबारको फैसलाले पदमुक्त गर्यो । साढे तीन वर्ष अघि दुई तिहाइ मतका साथ सरकारमा शानदार इन्ट्रि गरेका ओलीले यसबीचमा दुई तिहाइबाट बहुमत,

योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न सामाजिक सुरक्षा कोषको अस्वीकार

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न अस्वीकार गरेको छ । कोषले पछिल्लो पटक ३ जना मृतक योगदानकर्ताको आश्रित परिवारले पाउने सुविधा दिन अस्वीकार

३ वटा स्याटेलाइट सिटीको गुरुयोजना मन्त्रिपरिषदमा लगिँदै, स्पष्ट योजनासहित पूर्णता दिने तयारी

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाकाभित्र बनाउने भनिएका तीन वटा स्याटेलाइट सिटीको गुरुयोजना मन्त्रिपरिषदमा पठाउने भएको छ । प्राधिकरणले चारवटा स्याटाइट सिटी निर्माण गर्ने भनिए पनि ललितपुर महानगरपालिकाले असहमति

अटेरी स्थानीय तहः २६४ पालिकाले गरेनन् केन्द्र सरकारलाई बजेट रिपोर्टिङ

काठमाडौं । वित्तीय अनुशासन र कानून पालनाका सवालमा स्थानीय तह निकै कमजोर र अटेरी देखिएका छन् । जनप्रतिनिधि निर्वाचित भएर स्थानीय सरकार चलाएको ४ वर्ष बढी समय भयो भने उनीहरुले