रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड

काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५,

अलैंची र अदुवामा भारतको नाकाबन्दी

काठमाडौं । तेह्रथुमको ओयाक्जुङका रामप्रसाद सुवेदीले यो वर्ष उत्पादन भएको ६ मन अलैंची बिक्री नगरी राखेका छन् । यस्तै ओयाक्जुङकै अर्का किसान चित्रब लिम्बु पनि मुल्य नआएको कारण ६ मन

साना उद्योग सुदृढ नभएसम्म देश आर्थिक रूपमा सम्पन्न हुँदैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले ग्रामीण क्षेत्रमा रहेका घरेलु तथा साना उद्योगहरू सुदृढ नभएसम्म मुलुक आर्थिक रूपमा समृद्घ हुन नसक्ने बताएका छन् । घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग कुरा

उपत्यकाको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण, करिब ११ लाख सवारी साधन सडकमा

काठमाडौं। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको छ । उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य

मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष, १४ करोड रुपैयाँ आवश्यक पर्ने

गोरखा । पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ । मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि

चितवनमा घरबहाल कर न्यून संकलन

चितवन । घरबहाल अनुसारको कर घरधनीले नतिर्दा घरबहाल कर न्यून संकलन भएको छ । घरधनी र बहालवालाबीचमा न्यून रकमको देखावटी सम्झौता गरी कर छल्दै आएको पाइएको छ । बैंक, वित्तीय

धौलागिरि आइसफलमा पूर्वाधार थपिँदै, पर्यटकका लागि प्याकेज बनाइने

मुस्ताङ । म्याग्दीका नौ र मुस्ताङका दुई बस्तीलाई समेट्ने गरी पहिचान गरिएको धौलागिरि आइसफल पदमार्गमा भौतिक पूर्वाधार निर्माण कार्यलाई अघि बढाइएको छ । चार वर्षअघि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल

यी २५ विमानस्थल, जहाँ गाई-भैंसी चर्छन्, विमान उड्दैनन्

काठमाडौं । मुलुकभर ५६ विमानस्थल रहेकामा ३१ वटा विमानस्थल संचालनमा छन् । हाल २५ वटा विमानस्थलले विजनेश नै पाएका छैनन् अर्थात् ती बिमानस्थलबाट जहाज उँड्दैनन् । संचालनमा रहेका धेरै विमानस्थलमा

धौलागिरि पदमार्गको नक्सा तयार, प्राकृतिक सौन्दर्यता खोज्ने पर्यटकका लागि उपयुक्त

म्याग्दी । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनका लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरी पहिचान गरिएको पश्चिम धौलागिरि’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मनबहादुर खत्रीको प्रयासमा

‘वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने निर्णयमा भ्रष्टाचार’

काठमाडौं । भ्रष्टाचार सहजै देख्नेगरी हुँदैन भन्ने कुरा सबैले बुझेकै विषय हो । किनभने सजिलो बाटोबाट भ्रष्टाचार गर्न मिल्ने कानूनी व्यवस्था छैन । त्यसैले भ्रष्टाचारीहरुले अलि असहज र घुमाउरो बाटो