एक सय उन्नाइस उद्योगको म्याद थप, अधिकांश जलविद्युत्

काठमाडौँ । उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ निर्माण छ महिनामा सकिने

ललितपुर । नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ को निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी छ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौँं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा

भारतको बजेट ‘गरीबलाई सहुलियत’, नेपाललाई यस्तो प्रभाव

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले बिहीवार भारतीय संसद्मा आफ्नो कार्यकालको अन्तिम बजेट सार्वजनिक गरेको छ । आगामी वर्ष भारतमा लोकसभा निर्वाचन हुने भएको हुँदा मोदी सरकारले यो कार्यकालमा

बिजुली चोर समाउन ललितपूरका मेयर र सीडीओसँग कुलमानको आग्रह, नत्र जिल्लाभर ‘ब्ल्याक आउट’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठितरुपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले

थानकोटबाट १० मिनेटमै नौबिसे पुगिने सुरुमार्ग बनाउने ठेक्का चैतमा

काठमाडौं । त्रिभुवन राजपथमा बन्न लागेको पहिलो सुरुङमार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) फागुन महिनाभित्रमा तयार हुने भएको छ । राजपथको नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि सिस्ने खोलासम्म २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण

महाकाली सिँचाइ नहर निर्माण तीव्र, सन्धी अनुसारको १६ अर्ब दिएन भारतले

भीमदत्तनगर । महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत कञ्चनपुरमा चालू आवमा थप १५ किलोमिटर नहर निर्माणको तयारी हुँदैछ । महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालय भीमदत्तनगरले हालै १५ किलोमिटर नहर निर्माणका

बेलायती राजदूतको प्रश्नः पुनःनिर्माण किन यति सुस्त ?

काठमाडौं । भूकम्पपछिको पुनः निर्माणले गति नलिइरहेको बेला स्वदेशी तथा विदेशी विभिन्न निकायले चासो व्यक्त गरेका छन् । सरकारले भूकम्प पछिको पुनः निर्माणका लागि पुनः निर्माण प्राधिकरण नै निर्माण गरेर

देशकै ठूलो औद्योगिक क्षेत्र चितवनको शक्तिखोरमा, डिपिआरको काम सुरु

चितवन । जिल्लाको शक्तिखोरमा निर्माण हुन लागेको देशकै ठूलो औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु भएको छ । काठमाडौंको इको कोड नेपाल प्रालिले डिपिआरको काम सुरु गरेको हो

फागुन २४ देखि ७औं अन्तराष्ट्रिय व्यापार मेला सुरु

काठमाडौं । नेपाल उद्योग वार्णिज्य महासंघले फागुन २४ गतेदेखि २८ गतेसम्म ७औं नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०१८ आयोजना गर्ने भएको छ । भृकुटी मण्डपमा आयोजना हुने मेलामा नेपालमा बनेका लत्ताकपडा,

‘तपाइको सपनाको घर’ बनाउन प्रयोग हुने सिमेन्ट त यस्तो पो रहेछ !

काठमाडौं । धेरै नेपालीको सपना हुने गरेको छ – आफ्नै कम्तिमा एउटा घर होस् । र, त्यो घर पनि सकेसम्म सहरी क्षेत्रमै होस् । सहरका घर भन्ने वित्तिकै तपाइले अनुमान