भूकम्प पीडित सबैको घर बीमा गरिने, शुल्क तिर्न

काठमाडौं । सरकारी अनुदानमा घर बनाउने भूकम्प पीडितको घरको बीमा गरिने भएको छ । प्राकृर्तिक विपत्तिबाट भएको क्षतिको रकम राज्यकोषबाट दिदा दायित्व थपिदै गएको भन्दै विकल्पको रुपमा बीमा गर्न लागिएको

पर्यटन प्रवद्र्धन गर्न भन्दै ६० संस्थालाई बाँडिएको करोडौं भोजभत्तेरमै स्वाहा !

काठमाडौं । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको पाइएको छ । पर्यटन प्रवद्र्धनको नाममा बोर्डबाट रकम लगेर आफ्नो संस्थाको वार्षिकोत्सव,

कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजात मात्रै लिने

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले नेपाली भाषामा लेखिएको कागजातमात्र बुझ्ने भएको छ । अन्य भाषामा लेखिएको कागजपत्र बुझ्न आफूहरु बाध्य नहुने भन्दै सार्वजनिक सूचना निकालेर कार्यालयले सो जानकारी दिएको हो

बैदेशिक रोजगारीमा हुनुहुन्छ ? १० प्रतिशत ब्याज आउने लगानीको अवसर आयो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचतपत्र निष्काशन गर्ने भएको छ । यही फागुन ३ देखि २३ गतेसम्मका लागि राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको बचतपत्र बिक्री खुल्ला गरेको छ ।

१२९ वटा मलेप फारम खारेज हुने,१५४ वटा नयाँ बन्ने

काठमाडौं । सरकारी निकायको हिसाब राख्दा प्रयोग गरिने १२९ वटा मलेप फाराम खारेज हुने भएको छ । विगतमा एउटा मात्र रहेको सर्वसन्चित कोषलाई अब केन्द्र सरकार,प्रदेश सरकार र स्थानीय सरकार

Digambar Jha
१३ महिनाको लागि नियुक्ति पाएका झा अब ५ बर्षसम्म अध्यक्ष हुने

काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरण अध्यक्ष दिगम्बर झाको कार्यकाल पाँच वर्ष बनाउने निर्णय गरेको छ । केही समयअघि बसेको मन्त्रीपरिषद वैठकले अध्यक्ष झाको कार्यकाल पाँच वर्ष पुर्याउने निर्णय गरेको

कानुन मन्त्रालयले भन्योः जलविद्युतको लाइसेन्स दिने अधिकार लगानी बोर्डलाई छैन

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जलविद्युत आयोजनाको लाइसेन्स दिने अधिकार लगानी बोर्डलाई नभएको बताएको छ । लगानी बोर्डले ५०० मेगावाट क्षमताभन्दा माथिका आयोजनाको लाइसेन्स आफूले दिन पाउने

खोला किनार र राजकुलो छेउमा घडेरी किन्नुभएको छ ? छ भने घर बनाउन नपाइन सक्छ

काठमाडौं । केही सस्तो पाइने वा दलालको भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ । सरकारले खोला किनारमा घर

हवाई भाडा बढ्यो, अव कहाँ जान कति ?

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसंगै भोली देखि हवाई भाडा पनि बढ्ने भएको छ । नेपाल वायुसेवा संचालक संघले शुक्रबारनै हवाई भाडा बढाउने निर्णय गरेपनि भोली सोमबार देखि कार्यन्वनमा आउने

उपत्यकाको जाम कम गर्न कोटेश्वर-जडीबुटी र भक्तपुर-काभ्रेपलाञ्चोक सुरुङमार्ग निर्माण हुने

भक्तपुर । दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग