सुन ब्यापारीले बेच्ने ९५ प्रतिशत सुन अबैध !

काठमाडौं । अहिले बजार साढे ३३ किलो सुन प्रकरणले तात्तिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीहरु समेत मुछिएको अनुसन्धानले देखाएपछि प्रहरीका शंकास्पद उच्च अधिकारीहरु धमाधम पक्राउ परिरहेका छन् ।

जुकाको औषधि र सादा जीबनजल उत्पादन गर्दै नेपाल औषधि

काठमाडौं । पूर्णसरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले वैशाख महिनामा थप २ वटा औषधि उत्पादन गर्ने भएको छ । कम्पनीले वैशाखको तेस्रो साता सादा जीवनजल र अन्तिम साता जुकाको औषधि (अल्वेनडाजोल)

चीन गयो सरकारी टोली, केरुङ–काठमाडौं–पोखरा रेलमार्ग बनाइ दिन प्रस्ताव गर्ने

काठमाडौं । केरुङ–काठमाडौं–पोखरा रेलमार्ग बनाउने विषयमा छलफल गर्न नेपाली टोली चीन प्रस्थान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा ७ सदस्य टोली शनिबार चीन प्रस्थान

इम्बोस्ड नम्बर प्लेटः उपभोक्ता मात्रै होइन राज्यकोष पनि ठग्यो यातायातले

काठमाडौं । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न नेपाली जनता ठगेको यातायात ब्यवस्था विभागले सरकारलाई पनि ठगेको खुलेको छ । प्रतिसवारी साधान १६ अमेरिकी डलरदेखि १९ अमेरिकी डलरमा किनिएको इम्बोस्ड

निजीकरणका नाममा नेताले उद्योग बेचेर खाए: उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सरकारले यसअघि नै निजीकरण गरेका तर अहिले नचलाइएका उद्योग राष्ट्रियकरण गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेलसहित पदाधिकारीद्वारा पदभार तथा प्रधानमन्त्रीबाट लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगका नव नियुक्त उपाध्यक्ष प्रा.डा. पुष्पराज कडेलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्नु अगाडि उनलाई प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पद तथा गोपनियताको सपथ

चिनियाँ कम्पनीले भन्योः नट र पिल्लर चीनबाटै ल्याउँछौं, २ बर्षमै कुदाइ दिन्छौं चक्रपथमा रेल

काठमाडौं । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा २ बर्ष भित्रमा मोनोरेल (सडक माथि गुड्ने रेल) बनाइदिने प्रस्ताव पेश गरेको छ । सीआरसीसीले चक्रपथको २७.८ किलोमिटर सडकमा २ बर्षभित्रमा मोनोरेल

कृषकका लागि बजेटमा आएका १९ कार्यक्रम, जुन घोषणा भए कार्यान्वयन भएनन्

काठमाडौं । गत वर्षको बजेट वक्तव्यमा उल्लेखित कार्यक्रममध्ये केही कार्यक्रमहरु अझै पनि पूरा हुन सकेका छैनन् । कृषि विकास मन्त्रालयले नै सरकारले घोषणा गरेका बजेट कार्यक्रम कार्यान्वयनको अबस्था कमजोर रहेको

नयाँबानेश्वर र महाराजगञ्जमा सडकमुनी सडक, डिजाइन बनाउन ६ कम्पनी सक्षम

काठमाडौं । काठमाडौंको नयाँबानेश्वर र महाराजगञ्जमा बन्ने अन्डरपास (अहिलेको सडकमुनी अर्काे सडक) को डिजाइन बनाउन ६ वटा कम्पनी सक्षम देखिएका छन् । अन्डरपासको डिजाइन बनाउनका लागि चीनको बेइजिङ चाइना हाइवे

अर्थमन्त्रीको स्वेतपत्रलाई तथ्यांक विभागको काउन्टरः नेपाली धनी भए, आर्थिक क्रियाकलाप बढ्यो

काठमाडौं । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमन अर्याल यो वर्षको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दा एउटा कुरामा बढी खुसी देखिन्थे । उनको खुसीको कारण रेमिटेन्सबिनै नेपालीको औसत आम्दानी पहिलो पटक