शिक्षा विधेयकको विरोधमा देशभरका विद्यालय बन्द गरेर काठमाडौं

काठमाडौं । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३

अर्थतन्त्र यो भन्दा कमजोर बन्ने ठाउँ छैन, अब चलायमान हुन्छः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र थप चलायमान हुने बताएका छन् । काठमाडौंको नयाँ बानेश्वरमा शुक्रबार अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको आईएनआई

सहकारी क्षेत्र सुधार कार्यदलले दियो यस्ता सुझाव

काठमाडौं । गत वैशाख २६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार गठन भएको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८०’ ले सहकारी क्षेत्रका समस्या पहिचान गरी समाधानको उपायसहितको प्रतिवेदन मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

युवालाई नेपालमा अवसर नै छैन भन्ने गलत भाष्य बनाइयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालबाट प्लस टू पास गरेर ठूलो संख्यामा विद्यार्थी विदेशिनु सुखद ट्रेण्ड नभएको बताए । नेपाल आर्थिक पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिसँगको अन्तरक्रियाका क्रममा नेपालमा अवसर

सञ्चय कोषले कर्मचारीका लागि १२९ वटा घर बनाउँदै, सस्तो जग्गा पाए स्मार्ट सिटी बनाउने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ता कर्मचारीको हकमा ‘घरआवास’ योजना कार्यान्वयनमा ल्याएको छ । यो योजनाअन्तर्गत कोषमा सहभागिता जनाएका सञ्चयकर्ताले आगामी ३ बर्षपछि न्युनतम मूल्यमा भरतपुरमा सुन्दर र आकर्षक घर

हेटौँडा औद्योगिक क्षेत्रका उद्योगद्वारा उत्पादनमा कटौती

बागमती । हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरूले कूल क्षमताको ४० प्रतिशतमात्र उत्पादन गरेका छन् । आर्थिकमन्दीको कारणले उद्योगको उत्पादनमा कटौती गएिको हो । हेटौंडा वडा नं ८ मा रहेको सो

सुन काण्डपछि भन्सारमा जाने उपसचिव भेटिएनन्, अर्थले गर्‍यो कर कार्यालयमा मात्रै कर्मचारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयलाई भन्सार विभाग र अन्तर्गतका कार्यालयका कर्मचारी व्यवस्थापन गर्न कठिन भएको छ । बुधबार अर्थ मन्त्रालयले ५५ जना उपसचिवको सरुवा गर्दा भन्सार विभाग र अन्तर्गतका कार्यालयमा भने

स्थानीय तहको अनुमतिबिना शिक्षकले सहकारी खोल्न नपाउने

काठमाडौं । शिक्षकले आफुखुसी सहकारी खोल्न वा सहकारीको सदस्य बन्न नपाउने व्यवस्था गर्न लागिएको छ । सरकारले बुधबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न तयार पारेको विधेयकमा यस्तो उल्लेख

अर्थ मन्त्रालयका ५५ उपसचिव सरुवा, को कहाँ पुगे ?

काठमाडौं । एकैपटक अर्थ मन्त्रालयमा कार्यतर ५५ जना उपसचिवको सरुवा भएको छ । आन्तरिक राजस्व विभागको सूचना अधिकारी रहेका राजुप्रसाद प्याकुरेल आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको प्रमुख कर अधिकृतमा सरुवा भएका

लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौं: प्रधानमन्त्री

लगानी बोर्ड यसै सातादेखि १२औँ वर्षमा प्रवेश गरेको छ । लगानी बोर्ड ऐन २०६८ मा भएको व्यवस्थाअनुसार लगानीकर्तालाई छिटोछरितो सेवा पुर्‍याई देशभित्र लगानीको वातावरण बनाउने र प्रत्यक्ष विदेशी लगानीसहित निजी