बजारमा नक्कली, गुणस्तरहीन र अबैध ब्राण्डेड मदिराको खुलेआम

घटनाः १ गत असार १२ गते भैरहवास्थित होटल पौवाले अवैधरुपमा भित्र्याइएको मदिरा बिक्री गरेको भेटिएको थियो । भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले उक्त होटलमा छापा मारि अन्तःशुल्कको स्टिकर नलागेको अवस्थामा ६८

बढ्दो ‘भ्रष्टाचार, कर छली र मानव बेचबिखन’ले नेपाल सम्पत्ति शुद्धीकरणको ठूलो जोखिममा

काठमाडौं । बढ्दो ‘भ्रष्टाचार, कर छली र मानव बेचबिखन’ले नेपाल सम्पत्ति शुद्धीकरणको ठूलो जाखिममा रहेको देखिएको छ। आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणमा नेपालको अवस्था निकै कमजोर देखिएको एपीजीको निष्कर्ष छ।

खेतीयोग्य जमिन घट्दा किसानको संख्या बढ्दै, भू-उपयोग नीति नबने कृषियोग्य जमिन रित्तिने खतरा

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्यांकले कृषिजन्य उपजको उत्पादकत्व बढेको देखाए पनि घट्दो जमिन, बढ्दो जमिनको खण्डीकरण रोक्ने जिम्मेवार प्रयास नभए कृषिको उत्पादननै घट्ने जोखिम छ । काठमाडौं । राष्ट्रिय

खुर्सानीको राजा ‘अकबरे’को बजार बढ्दोः भारत-थाइल्याण्ड-अष्ट्रेलियादेखि अमेरिकासम्म निर्यात, यस्ता छन् फाइदा

काठमाडौं । केही वर्षअघि बजारमा पुनर्जन्म चलचित्रको ‘पिरो पिरो अकबरे खुर्सानी…’ भन्ने बोलको गीतले निक्कै उधुम मच्चाएको थियो । नेपाली जनजिब्रोमा लोकप्रिय मानिएको र खाँंदा पनि निक्कै पिरो मानिएको अकबरे

गैरवित्तीय क्षेत्रमा सम्पत्ति शुद्धीकरणको उच्च जोखिम, डेढ दर्जन कानून संशोधन हुँदै

काठमाडौं । ‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (एपिजी)ले नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्पारिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन रिपोर्ट) सार्वजनिक गरेको छ । एपिजीले यो

आइतबारदेखि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना, अर्थ मन्त्रालयले पठायो पत्र

काठमाडौं । स्थानीय तहको रकमलाई आइतबारदेखि वाणिज्य बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन् । भदौ ३ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने

कम्पनीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने

काठमाडौं । अब सेयरधनीले कम्पनीलाई सेयर बापतको चुक्ता रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्ने भएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापन

राष्ट्र बैंकको एकीकृत निर्देशिकाको कानुनी हैसियतमाथि महान्यायाधिवक्ता कार्यालयको प्रश्न

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले नेपाल राष्ट्र बैंकले जारी गर्ने एकीकृत निर्देशिकाको कानुनी हैसियत माथि प्रश्न उठाएको छ । नेपाल राष्ट्र बैंकले आयोजना गरेको कार्यक्रममा बैंकिङ कसुरहरुको अभियोजन समस्या र समाधनका

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली बनाउनुपर्छः पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तीशाली बनाउन सरकारसँग माग गरेका छन् । सबै निकायमाथि अनुसन्धानको कामलाई अघि

‘वर्षमा ३० खर्ब डलर बराबरको कालोधन बैध भइरहेको छ, रोक्ने प्रयास सुस्त भयो, नयाँ प्रविधिको विकास हुनुपर्छ’

काठमाडौं । रिजर्ब बैंक अफ इण्डियाका (आरबीआई) गभर्नर शशिकान्त दासले कालो धनलाई बैध बनाउनबाट रोक्न नविनतम प्रविधिको विकास गर्नु पर्ने बताएका छन् । आरबीआईले बैंक फर इन्टरन्यास्नल सेटलमेन्टसँगको सहकार्यमा आयोजना