नियम मिचेको तारे होटलको इआईए पास नभएपछि सांसदले

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर–१ नियमविपरित पाँचतारे होटल बनेको पाइएको छ । नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्वराज्यमन्त्री दिपक खड्काको लगानीमा निर्माण भएको ‘होटल फरेष्ट इन’ नियमविपरित बनेको

सूर्यदर्शन सहकारी ठगी प्रकरणः गैरसदस्यलाई ६० करोड ऋण, जिबी राईको कम्पनीले साढे ५ करोड

काठमाडौं । बचतकर्ताको करिब डेढ अर्ब ठगेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले प्रक्रिबिना नै अर्बौं रुपैयाँ कर्जा लगानी गरेको पाइएको छ । करिब १८ हजार बचतकर्ताको १ अर्ब ३५

ग्राहकबाट शुल्क असुलेर राजस्व नतिरेको भन्दै इन्टरनेट कम्पनीप्रति सरकार आक्रामक

काठमाडौं । ग्राहकबाट दूरसञ्चार सेवा शुल्क (टीएससी) असुल गरेर राजस्व नतिरेको इन्टरनेट सेवा प्रदायकप्रति सरकार आक्रामक हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको एक अध्ययनअनुसार हाल अनुमति

बालेनले गरे तीन कर्मचारीलाई निलम्बन, प्रमुख प्रशासकीय अधिकृतलाई बिदामा राखेर छानबिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन कर्मचारीलाई निलम्बन गरेको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवति बिडारीलाई निलम्बन

१० वर्षमा ४.७६ प्रतिशतका मानिस गाउँ छाडेर शहर पसे

काठमाडौं । विभिन्न प्रकारका सुविधाको खोजी गर्दै गाउँबाट शहर पस्ने सर्वसाधारणको जनसंख्या बढेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार गाउँबाट शहर पस्ने सर्वसाधारणको संख्या बढेको हो । २०६८ मा शहरी

आईपीओ निष्कासन गर्न नमिलेपछि बजेटका लागि धाउँदै राष्ट्रिय जीवन बीमा कम्पनी, नदिने मुडमा अर्थमन्त्रालय

काठमाडौं । अर्थमन्त्रालयले सेयर पुँजी थप गर्न नमानेपछि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको राष्ट्रिय जीवन बीमा कम्पनीलाई चुक्त पुँजी पुर्‍याउन अप्ठ्यारो परेको छ । यसका साथै, राष्ट्रिय जीवन

बज्रयान बहुउद्देश्यीय सहकारीमा सवा ५ करोड ठगी प्रकरणः उपाध्यक्ष भन्छन्- ससुरालीले फसाए

काठमाडौं । बचतकर्ताको ५ करोड २८ लाख ७२ हजार ७८१ रुपैयाँ ठगीको आरोपमा बज्रयान बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अरुणप्रकाश श्रेष्ठ पक्राउ परेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा आफूलाई ससुरालीले

यस्तो छ सुरक्षित घर बनाउने तरिका

काठमाडौं । २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पले साढे १० लाखभन्दा बढी घरमा क्षति गरेको थियो । साढे ७ लाखभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका थिए । घरहरु भत्किँदा पुरिएर/थिचिएर

डेडिकेटेड लाइनको समस्या चाँडै समाधान हुन्छ: अर्थमन्त्री

मोरङ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल विद्युत् प्राधिकरण र उद्योगीबीचको विद्युतको ‘डेडिकेटेड लाइन’का सम्बन्धमा रहेको अन्यौल चाँडै समाधान हुने जानकारी दिएका छन् मोरङ व्यापार सङ्घद्वारा विराटनगरमा सञ्चालित १० दिने

सीएनआईको सर्वेक्षण भन्छ: सरकारले दाबी गरेअनुसार अर्थतन्त्रको अवस्थामा सुधार आएको छैन

काठमाडौं । पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् । अर्थतन्त्रको