यी हुन् संघीय प्रणालीमा वित्तीय स्रोतको बाँडफाँडका चुनौती
फिस्कल फेडेरालिजम (वित्तीय संघीयता) भन्नाले संघीय प्रणाली अपनाएका देशको विभिन्न तहका संघीय इकाइबीचको वित्तीय सम्बन्ध भन्ने बुझिन्छ । फिस्कल फेडेरालिजम शब्दको प्रथम प्रयोग जर्मन मूलका अमेरिकी नागरिक रिचार्ड मसग्रेभले गरेका