विराटनगर भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

काठमाडौं । विराटनगर भन्सारले चालु आर्थिक बर्षको मंसिर महिनासम्ममा ६ अर्ब ९७ करोड ३९ लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यो अवधिमा विराटनगर भन्सारले ९ अर्ब ७८ करोड

फछ्र्यौट गर्ने कामको अन्तिमद्वार राष्ट्र बैँकले तोकेको निकाय हुनुपर्छः अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोवारलाई व्यवस्थित गर्न भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताएका छन् । प्रतिनिधिसभा,

कहिले खुल्ने कित्ताकाट ? मन्त्रालय भन्छ ‘कित्ताकाट खुल्ने काम अध्ययनको क्रममा छ’

काठमाडौं । भुमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पद्मा अर्याल नियुक्त भएको ५ महिना भइसकेको छ । नियुक्त भएको ५ महिनामा पनि कित्ताकाट खुलाउने कुरा अझै अन्योलमा रहेको छ

राजस्व सचिबमा लालशंकरलाई ल्याएपछि नयाँ चर्चाः अर्थमन्त्रीले टीम परिवर्तन गर्न लागेकै हुन् ?

काठमाडौं । राजस्व सचिब शिशिर कुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेर सोही ठाउँका सचिब लालशंकर घिमिरेलाई राजस्व सचिब बनाएर अर्थमन्त्रालय ल्याइयो । अर्थमन्त्री डा. युवराज खतिवडासँग मिलेर काम

१४ हजार पदमा लोकसेवा खुलाउने सरकारको तयारी, समायोजनको फारम भर्न ‘हेल्प डेस्क’

काठमाण्डौ । सरकारी जागिरको लागि लोकसेवा आयोगको तयारीमा रहेकाहरुको लागि खुशीको खबर छ । कर्मचारी समायोजन अध्यादेश आएपछि लोकसेवा खुल्ने\नखुल्ने अन्यौलता भइरहेको थियो । तर, सरकारले कर्मचारी समायोजन लगत्तै कम्तीमा

अर्थमन्त्रीलाई डेपुटी गभर्नर संयोजकत्वको कमिटिको सिफारिस- सेयरधितो कर्जा ६५% पुर्याउ

काठमाडौं । सेयर लगानीकर्ताहरुका लागि खुसीको खबर । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारका समस्या समाधान गर्न गठन गरेको कमिटिले लगानीकर्ताहरुका माग सम्बोधन गर्ने खालको प्रतिवेदन तयार पारेको छ ।

सरकारले गर्यो किसानको ऋण मिनाह

काठमाडौं । सरकारले कृषि विकास बैंकबाट ऋण लिएका किसानको ऋण मिनाह गरेको छ । मन्त्रीपरिषद्को बैठकलेले तत्कालिन साना कृषि सहकारी बाट ऋण लिएका किसानको ऋण मिनाह गर्ने निर्णय गरेको हो

अपार्टमेन्ट र सहकारी पीडितसँग सुधीर बस्नेतको जम्काभेटमा जे देखियो… (फोटो र भिडियोसहित)

काठमाडौं । ‘आज दिउसो २ बजे सुधीर बस्नेत पीडित, सुधीर बस्नेत र समस्याग्रस्त सहकारी संस्थाको ब्यवस्थापन समितिबीच त्रिपक्षीय छलफल हुँदैछ, तपाई पनि आउनु होला है,’ भन्दै बस्नेतबाट ठगिएका एक पीडितले

किन धरासायी भए नेपाली गार्मेन्ट उद्योग ? ३८ करोड डलरको निर्यात ६ करोड डलरमा झर्यो

काठमाडौं । पछिल्लो समय नेपालमा तयारी पोशाक (गार्मेन्ट) उद्योगहरु धरासायी बन्दै गएका छन् । विगतमा सञ्चालन हुने गरेको मध्ये करीब ९५ प्रतिशत गार्मेन्ट उद्योगहरु बन्द भइसकेका छन् । डेढ दशक

लक्ष्य भन्दा बढी उठ्यो भन्सार महसुल, ४ महिनामा १ खर्ब ३० अर्ब संकलन

काठमाडौं । यो आर्थिक वर्षको ४ महिनामा भन्सार महसूल लक्ष्य भन्दा बढी उठेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा भन्सार महसुल १ खर्ब ३० अर्ब २१ करोड रुपैयाँ