लकडाउन अगाडिको अर्थतन्त्रः रेमिटेन्स बृद्धिदर सुस्त, शोधानान्तर बचतमा

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह वृद्धिदर अघिल्लो वर्षको भन्दा घटेको छ । नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनामा मुलुकको आर्थिक तथा

तेलको मूल्य, रोजगारी र नेपाली अर्थतन्त्रः नीरव पुडासैनीको विश्लेषण

वैश्विक संकटका कारण मागमा आएको निराशाजनक कमीका कारण कच्चा तेलको मूल्यमा अत्यधिक गिरावट आएको छ । यसको मूल्य २१ वर्षयताको न्यूनतम मूल्य नजिक पुगेको छ । महामारीको दुष्प्रभावको कारण यसको

आयातित वस्तुको भुक्तानी बैंकबाट गर्दा सक्कली कागजात नचाहिने

काठमाडौं । अब लेटर अफ क्रेडिट (एलसी) भुक्तानीको लागि सक्कली प्रमाण पत्र आवश्यक नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै बैंकहरुबाट एलसी खोलेर अन्य मुलुकहरुबाट

पर्यटनमन्त्री योगेश भट्टराईको प्रस्ताव- आन्तरिक पर्यटक बढाउन १ महिना पर्यटन बिदा दिनुपर्छ

काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक पर्यटक बढाउनका लागि १ महिनाको पर्यटन बिदा दिन सकिने बताएका छन् । आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले

कोरोनापछि बैंकिङमा डिजिटलाइजेशनको सम्भावना र अवसर

कोराना भाइरसको संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले गरेको लकडाउन तेस्रो साताभन्दा बढी भइसकेको छ । यसलाई हामीले २ चरणबाट हेर्नुपर्ने हुन्छ । कोरोना भाइरसको महामारी कति लामो समय रहन्छ भन्ने

कोरोनाले निम्न वर्गमा पार्ने असर समाधानमा थोक लघुकर्जा संस्थाको भूमिका: अनन्त सदाबहारको लेख

चीनको वुहानवाट शुरु भएको कोरोनाको संक्रमणले आजको दिनसम्म आइपुग्दा सारा विश्व नै आक्रान्त पारिसकेको छ। कोरोनाले गर्दा स्थानीय तथा वैश्विक अर्थतन्त्रमा पर्नसक्ने सम्भावित नकारात्मक प्रभाव तथा सोको न्यूनीकरण सम्बन्धमा विभिन्न

बैंकिङ क्षेत्रको सामर्थ्यले नभ्याउने सहुलियत सरकारले दिनुपर्छः कृष्णराज लामिछाने

विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसका कारण यतिबेला सबैतिर असहज परिस्थिति सिर्जना भएको छ । नेपालमा पनि लकडाउन भएको ३ साता पुगिसकेको छ । जसका कारण जनजीवन प्रभावित भएको छ ।

कोरोना असरः यो वर्ष रेमिट्यान्स १० प्रतिशतले घट्ने, व्याजदर स्थायित्व चुनौतिपूर्ण

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले यो वर्ष रेमिट्यान्स आप्रवाह १० प्रतिशतले घट्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) लेa आयोजना गरेको ‘कोरोनाको महामारीले

कोरोना कहर यसरी बन्नसक्छ बीमाका लागि अवसरः पोषकराज पौडेल

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दो छ । यसको कारणले सम्पुर्ण क्षेत्र प्रभावित भइरहेको छ । यसको असर भविश्यमा कस्तो पर्छ भन्ने बिषय भने आजको दिनमा संक्रमण कति

कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा २८ वर्षमा सबैभन्दा ठूलो गिरावट

सन् २०२० को पहिलो त्रैमासमा चीनको जीडीपी ६.८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०१९ को पहिलो त्रैमासको तुलनामा कमी आएको हो । तर यदी पछिल्लो त्रैमासको तुलनामा भने