बृद्धभत्ता बढाउने प्रधानमन्त्रीको घोषणाले स्रोत जुटाउन सकस, नेगेटिभ

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक हुन अब तीन दिन मात्रै बाँकी छ । बजेटलाई मूर्त रुप दिने अन्तिम दिनहरुसम्म पनि अर्थ मन्त्रालयका लागि भने श्रोत खोज्नु टाउको दुखाईको विषय

सरकारले जेठ १५ मा ल्याउने बजेट असंवैधानिक हुने ५ पूर्वअर्थमन्त्रीको चेतावनी

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १५ मा पूर्ण बजेट ल्याउन नसक्ने निश्कर्ष ५ जना पूर्व अर्थमन्त्रीले निकालेका छन् । बुधबार पूर्व अर्थमन्त्री फोरमको भर्चुअल बैठकमार्फत पूर्व अर्थमन्त्रीहरु डा.

एनआरएनले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको सङ्घका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को

कोभिड-१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौतीः गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिङ युनियन,

कोरोनासँग लड्न १४ अर्ब बराबरको स्रोत सुनिश्चित, हालसम्म ५ अर्ब १७ करोड खर्च

काठमाडौं । सरकारले कोरोना महामारीसँग लड्नका लागि १४ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित भइसकेको जानकारी दिएको छ । स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले पत्रकार सम्मलेन जारी गरी उक्त जानकारी दिए । उनका

निषेधाज्ञाले पनि असर परेन आयात निर्यातमा

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस महामारी फैलिएसँगै सरकारले रोकथाम तथा नियान्त्रणको लागि गत वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञाले आयात निर्यातमा खासै असर परेको छैन । भन्सार विभागले सार्वजनिक

बजेटमा सुझाव दिन नपाउँदै सकियो अर्थसमितिको आयु

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले शनीबार संघीय संसद प्रतिनिधि सभा विघटन गरेसँगै सबै संसदीय समितिहरु पनि खाली भएका छन् । निर्वाचित सांसदहरु पदमुक्त भएसँगै संसदीय समितिहरु खाली भएका हुन् ।

निषेधाज्ञा अवधिभर कर नतिरे जरिवाना नलिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञा अवधिभर कर विवरण नबुझाए वा कर रकम नतिरे त्यसको जरिवाना वा हर्जाना नतिराउन सरकारका नाममा सर्वोच्च अदालतले आदेश

औषधी र मेडिकल सामग्री आयात गर्दा भन्सार महशुल तथा कर नलाग्ने

काठमाडौं । नेपाल सरकारबाट कोभिड–१९ बाट संक्रमित बिरामीहरूको लागि प्रयोग हुने विभिन्न औषधी तथा मेडिकल सामग्रीहरू आयात गर्दा भन्सार महशुल लगायतका शुल्क र कर नलाग्ने भएको छ । वाणिज्य, आपूर्ति

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनको निष्कर्ष: अर्थतन्त्र चलायमान नबनाए महासंकट

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमण रोक्दै जतिसक्दो चाँडो आर्थिक गतिविधिहरु चलायमान बनाउनु पर्ने निष्कर्षसहितको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । आर्थिक गतिविधिहरु चलायमान नबनाए कोरोनाको दोस्रो लहरले देशको