ओलीले अर्थबाट खोसेका २ विभाग देउवाले फिर्ता नगर्दा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय ६६ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको बताएका छन् । आर्थिक वर्ष २०७८÷७९ को बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक कार्यक्रममा शर्माले अर्थमन्त्रालय मातहत रहेका दुई विभाग फिर्ता

यो वर्ष साढे १५ खर्बमात्रै बजेट खर्च हुने, आर्थिक वृद्धि ७% हुने मन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै पूर्ण आकारमा बजेट खर्च नहुने बताएको छ । बिहीबार अर्थमन्त्रालय अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा १५ खर्ब ४६

४२ करोड नतिर्ने याक एण्ड यतिको तारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द

काठमाडौं । राजधानीमा सञ्चालित याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोको लाइसेन्स रद्द गरिएको छ । ४२ करोड रोयल्टी पटक-पटक ताकेदा गर्दा पनि नबुझाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर

थप ४७ वस्तुको आयातमा राष्ट्र बैंकको कडाइ, शतप्रतिशत मार्जिन राख्नुपर्ने

काठमाडौं । उच्च आयातको कारण विदेशी विनिमय सञ्चिती घट्न थालेपछि नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार परिपत्र जारी गर्दै आयात गर्दा

विदेशी विनिमय सञ्चिति रित्तियो, साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न मिल्ने

काठमाडौं । उच्च आयातको कारण विदेशी  सञ्चिति रित्तिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार अहिले भएको विदेशी सन्चितीले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न

पुँजीवृद्धिले समस्या ल्याएको तर्कमा राष्ट्र बैंकको असहमति, हकप्रद माग्नेले अहिले विरोध गर्न मिल्दैन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघको अध्ययनले नेपाल राष्ट्र बैंकले लिएको पुँजी वृद्धिको नीतिको कारण अहिलेको तरलता समस्या आएको उल्लेख गरेको छ । परिसंघको अध्ययनमा २०७२ सालमा नेपाल राष्ट्र

दबाबमा अर्थमन्त्री: बजेट काट्दा स्रोत जुटाउन मुस्किल

यो साता चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक  समीक्षा गर्न लागेका अर्थमन्त्री जनार्दन शर्मा लक्ष्य अनुसार पुँजीगत  खर्च नहुँदा दबाबमा छन् । त्यसमाथि बजेटमा विनियोजन नभएका शीर्षकतर्फ चालु खर्चको माग अत्यधिक

स्थानीय तहको निर्वाचनका लागि ३८ अर्ब माग, १० अर्ब दिने स्थितीमा अर्थ

काठमाडौं । स्थानीय निकायको निर्वाचनका अर्थमन्त्रालय समक्ष ३८ अर्ब रुपैयाँ बजेट माग गरिएको छ । अर्थमन्त्रालयका अनुसार १२ अर्ब निर्वाचन आयोगले र सुरक्षा निकायले २६ अर्ब रुपैयाँ बजेट माग गरेका

सार्वजनिक खरिद नियमावली संशोधन, ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने

काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली ११औं संशोधन गरेको हो । ‘हालसम्म महासंघलाई लिखित नियमावली हात पारेको छैन ।

हुण्डी, क्रिप्टो र हाइपर फण्डको सूचना संकलन गर्न नसक्दा अनुसन्धान विभागसँग अर्थमन्त्री आक्रोशित

हुण्डी, हाइपर फण्ड र क्रिप्टोकरेन्सी कारोबारको जालो देशभरी फैलिँदा देशभित्रका गोप्य सूचना संकलन गर्न स्थापना भएको राष्ट्रिय अनुसन्धान विभाग अक्षम भइरहेको छ । काठमाडौं । दाङमा गैरकानूनी नेटवर्किङ सञ्जाल हाइपर