अर्थमन्त्रीले आइआरडीका डिजीसँग भने ‘न्यूरोडमै मैले बिल पाइन,

काठमाडौं । अर्थतन्त्रका कैयौं सूचक नकारात्मक हुनुका साथै लक्ष्यअनुसार राजस्व संकलन नभएपछि दबाबमा आएका अर्थमन्त्री जनार्दन शर्मा आक्रामक देखिएका छन् । माघ १८ गते केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठक

राष्ट्र बैंकको निकम्मापन: प्रणालीबाटै मौलाउँदैछ गैरकानूनी कारोबार

वित्तीय प्रणाली र मुद्रा प्रवाह नियमन गर्न एकाधिकारप्राप्त नेपाल राष्ट्र बैंकको असक्षमताले कानूनी प्रणाली भित्रबाटै गैरकानूनी कारोबारको जालो फैलिएको छ । प्रणालीलाई नै घक्का दिनसक्ने गरी गलत कारोबार फैलिरहँदा राष्ट्र

माधव नेपालको निर्देशनमा ‘स्टण्ट’मन्त्री आलेको नाङ्गोनाच, विवादास्पद अधिकारीलाई क्यानको डीजी

पर्यटनमन्त्री प्रेम आलेले नागरिक उड्डयन प्राधिकरणको १२औं तहका उपमहानिर्देशक वा नेपाल सरकारका सहसचिव हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका ११औँ तहका प्रदीप अधिकारी नियुक्त भएको जानकारी दिएका छन्

विशेष आर्थिक क्षेत्रले हासिल गर्न सकेन सफलता

बुटवल । रुपन्देहीको भैरहवामा पाँच वर्षअघि स्थापना भएको विशेष आर्थिक क्षेत्र (सेज)ले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । निर्यातलाई बढाएर व्यापार घाटा कम गर्ने उद्देश्यका साथ जिल्लाको रोहिणी गाउँपालिका–१

मूल्य बढाए पनि इन्धन किन्न आयल निगमसँग पैसा पुगेन, प्रत्येक महिना ५ अर्ब ऋण लिनुपर्ने बाध्यता

काठमाडौं । लगातार घाटामा गइरहेको नेपाल आयल निगमसँग इन्धन किन्न समेत पैसा अभाव भएको छ । पेट्रोलियम पदार्थका मूल्य निरन्तर बढाए पनि हाल प्रत्येक १५ दिनमा २ अर्ब २३ करोड

कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न अर्थको निर्देशन

काठमाडौं । कोरोना बीमाको रकम भुक्तानीका लागि थप विकल्प पेश गर्न भन्दै अर्थन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीको दायित्व सरकार समक्ष पुगेपछि बीमा कम्पनीहरुले भुक्तानी

राजश्व चुहावट नियन्त्रण गर्न विशेष ‘टास्क फोर्स’ चलाउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले राजस्व चुहावटलाई टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मंगलबार केन्द्रीय राजश्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यम मार्फत् सम्बोधन गर्नुहुँदै उहाँले राजश्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने

दुधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो, तर खुसी छैनन् व्यवसायी

काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले साविकको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी

पुँजीगत खर्च नबढेपछि हैरान अर्थमन्त्री, सचिवहरुलाई भने- दबाब दिइराख्नु राम्रो होइन, मागे विवरण

काठमाडौं । आफूले भाषण गरेअनुसार पुँजीगत खर्च नबढेपछि अर्थमन्त्री हैरान भएका छन् । पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक तीन महिनामा १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भन्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको डिजाइन बनाउँदा भ्रष्टाचार, पर्यटन मन्त्रालयमा उजुरी

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवनको डिजाइन र मूल्यांकनका कामका लागि परामर्शदाता छान्ने क्रममा भ्रष्टाचार भएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।