२० वस्तुको आयातमा मात्रै ११ खर्ब खर्च, कुन–कुन

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा १७ खर्ब रुपैयाँ बराबरको सामान आयात गर्दा २० वस्तुलाई मात्र ११ खर्ब रुपैयाँ खर्च गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार नेपालले

बालुवाटार बैठकमा प्रधानमन्त्रीले गभर्नर र अर्थसचिवसँग सोधे, ‘नेपाल श्रीलंका त बन्दैन ?’

अर्थतन्त्रको पछिल्लो अवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न निकायसँग २ घण्टा छलफल गर्दै अर्थतन्त्रलाई ट्रयाकमा राख्ने गरी नीति लिन निर्देशन दिएका छन् । काठमाडौं । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अर्थतन्त्रको

महालेखाले भन्यो- तत्काल भैरहवा विमानस्थलमा दोस्रो टर्मिनल भवन नबनाउनू

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन बनाउनुभन्दा अगाडि लाभ र लगातको विश्लेष्ण गर्नुपर्ने महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंं । महालेखापरीक्षक कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले भैरहवास्थित गौतम बुद्ध

व्यवसायीको स्वार्थमा आयात खुल्ला गर्न वाणिज्य सचिवले लबिङ गरेको आरोप, आयात रोक्ने निर्णय के होला ?

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डेले विदेशी मदिरा, दुई प्रांग्रे र चार पांग्रे गाडी, कुरकुरे जस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाउन नहुने लबिङ गरेको आरोप लागेको छ

आइओसीको पैसा नतिर्दा जेठमा विदेशी मुद्राको सञ्चिति बढ्यो, अर्थतन्त्र सुधार भएको गलत प्रचार

नेपाल आयल निगमले भारतीय आयल निगम (आइओसी) को पैसा नतिर्दा जेठ महिनामा वैशाखभन्दा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको हो । काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ मा सार्वजनिक गरेको

१३ स्टक ब्रोकरले कर छले, ८ करोड ६ लाख रुपैयाँ कम बुझाए

काठमाडौं । सञ्चालनमा रहेका १३ वटा स्टक ब्रोकरले राज्यलाई तिनुपर्ने कर नतिरेर छलेको भेटिएको छ । स्टक ब्रोकरले गर्ने आयमा ३० प्रतिशतले आयकर लाग्ने व्यवस्था छ । महलेखा परीक्षकको कार्यालयको

१ खर्ब १५ अर्ब ५० करोडले थपियो बेरुजु, कुल बेरुजु ४ खर्ब ८३ अर्ब पुग्यो

काठमाडौं । एक वर्षमा १ खर्ब १५ अर्ब ५० करोड रुपैयाँ बेरुजु थपिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९औं वार्षिक प्रतिवेदनमा संघीय सरकार कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय

आर्थिक दृष्टिकोणबाट देशको स्थिती गम्भीर छः वाणिज्यमन्त्री बडू

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको आर्थिक अवस्थालाई सुधार गर्न सजग भएर हिँड्नुपर्ने अवस्था आएको बताए । बुधवार काठमाडौंमा भएको निर्यात प्रवद्र्धनका लागि नवनियुक्त राजदुत र नियौत

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन समितिबाट पास,एमालेको बहिष्कार

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा

जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय समितिको बैठक, अर्थ मन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय

काठमाडौं । निवर्तमयन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुधवार अर्थ मन्त्रालयसँग जनार्दन शर्मासँग सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । मंगलवार सिंहदरबारमा बसेको संसदीय