राजापक्ष पथमा देउवा, छोरा जयविरसिंहले आयात गर्ने व्यापारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजापक्ष शैलीलाई अगाडि बढाएका छन् । श्रीलंकामा महिन्द्रा राजापक्षले राजनीति तथा व्यवसायमा आफ्नो परिवारलाई स्थापित गरेका थिए । श्रीलंका आर्थिक संकटमा आउनुनमा राजापक्ष परिवारको प्रमुख

डेढ अर्ब लागतको चोभार बन्दरगाहमा ३ महिनामा १६ कन्टेनर मात्रै भित्रिए

काठमाडौं । अत्याधुनिक सुक्खा बन्दरगाहका रुपमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाह गत चैत २२ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ । विश्व बैंकको सहयोगमा १ अर्ब ६७ करोड रुपैयाँ खर्चेर निर्माण

अति सर्वत्र वर्जयत्: अर्थमन्त्री शर्मालाई अन्तिम पत्रकार सम्मेलन गर्न आफ्नैले समेत साथ दिएनन्

विवादै विवादमा घेरिएका र मैले जे गर्दा पनि हुन्छ भन्ने दम्भ बोकेका अर्थमन्त्री जनार्दन शर्मा आफ्नै घमण्ड र प्रणाली बाहिर गएर गरेको गलत कृत्यका कारण राजीनामा दिन बाध्य भएका छन्

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । अर्थमन्त्री शर्माले आफूविरुद्ध संसदीय विशेष छानबिन

मधु मरासिनी विदामा, अर्थसचिव परिवर्तन गर्ने तयारी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबारदेखि लागू हुने गरेर मरासिनी बिदामा बसेको अर्थमन्त्रालय स्रोतले जानकारी दियो । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न भएको तथा बजेट निर्माण

एक वर्षमा १० सिमेन्ट उद्योगले गरे पोनै ३२ अर्बको कारोबार, सर्वोत्तम सबैभन्दा अगाडि

काठमाडौं । नेपाल सिमेन्टमा आत्मनिर्भर भएको लामो समय भइसकेको छ । स्वदेशमा माग पूरा गरेर निर्यातको बाटो खोजिरहेका सिमेन्ट उद्योगहरुको व्यापार पछिल्लो समय चम्किएको छ । कोरोना महामारीको समयमा लागू

सिबिफिनले अर्थतन्त्र सुधारको लागि थाल्यो पहल, समस्या आउन नदिने वाणिज्यमन्त्री बडूको प्रतिबद्धता

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री

अर्थमन्त्रलाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले विरोध प्रदर्शन गरेको छ । मंगलबार दिउँसो जुलुससहित सिंहदरबारको छेवैमा रहेको हनुमानस्थान पुगेका

प्रधानमन्त्रीले मागे अर्थमन्त्रीको राजीनामा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जर्नादन शर्मासँग राजीनामा माग गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई राजीनामा दिन भनेका हुन् ।

कानूनविपरित हब को-अपरेटिभले गर्यो अन्तरसहकारी कारोबार, कारबाही हुन्छ: विभाग

काठमाडौं । हब को-अपरेटिभ सर्भिस लिमिटेडले कानून विपरित अन्तरसहकारी कारोबार गरेको भेटिएको छ । हबले कानून विपरित अन्तरसहकारी कारोबार गरेको गुनासो बढेपछि सहकारी विभागले विशेष चासो दिएर अनुसन्धान शुरु गरेको