पुँजीगत खर्चमा देखिएको समस्या अन्त्य गर्ने बजेट बनाइएको

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पुँजीगत खर्चमा देखिएको समस्या समाधान गर्ने गरी बनाएको दाबी गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले

सरकारी कर्मचारीलाई ऋण लिएर भत्ता खुवाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ऋण लिएर कर्मचारीलाई भत्ता दिने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट ऋण लिएर नै कर्मचारीलाई भत्ता

खर्च कटौतीमा निर्मम हुने अवसर गुमाएको बजेट, ट्याक्स ग्यापमा मौन, मौद्रिक नीतिको भर

अर्थतन्त्रको नाजुक अवस्थाका बीच अर्थमन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटले नेपाली जनतालाई एकपटक पूरै तरंगित बनाउने अपेक्षा गरिएको थियो । कोभिड महामारी तथा रुस‑युक्रेन युद्धको असरस्वरुप

यी हुन् सरकारले खारेज गर्ने घोषणा गरेका २० संस्थान (सूचीसहित)

काठमाडौं । सरकारले २० वटा संस्था खारेज गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै २० वटा संस्थान खारेज गरिने तथा गाभिने घोषणा

कृषि र उद्योग क्षेत्र सुक्दै, सेवा क्षेत्र फस्टाउँदै

काठमाडौं । नेपालको अर्थतन्त्रको संरचना फरक ढंगले अघि बढेको छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि र उद्योग क्षेत्रको योगदान घट्ने तथा सेवा क्षेत्रको योगदान बढ्ने प्रवृत्ति देखिएको हो ।

बालेनको प्रश्न- वडाध्यक्ष बन्न रहर भए सांसद किन बन्नुहुन्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बाले)ले सांसद विकास कोष ब्युँतिएसँगै सांसदहरु वडा अध्यक्षको लेबलमा आएको बताएका छन् । सोमबार प्रस्तुत भएको आगामी आव २०८०/८१ को बजेटमा सरकारले पूर्वाधार

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क, कुनमा कति ?

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क

विद्युतीय सवारीमा १०० देखि २०० किलोवाटमा कर घट्यो, ५० देखि १०० किलोवाट बढ्यो

काठमाडौं । विद्युतीय सवारी साधनमा यो वर्ष पनि करको भन्सार दर र अन्तशुल्क दर हेरफेर भएको छ । वर्ष तत्कालीन प्रधान्मन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय सवारी साधनको

कर तिरेर २०० ग्रामसम्म सुनका गहना ल्याउन मिल्ने, विवाहका लागि भारतबाट आउनेलाई सुन ल्याउन छुट

काठमाडौं । सरकारले विदेशबाट सुन ल्याउन मिल्ने व्यवस्था हेरफेर गरेको छ । सरकारले परिवर्तन गरेको नीतिअनुसार पुरुषले अब २५ ग्रामसम्म सुनका गहना कर नतिरी ल्याउन पाउनेछन् । महिलालाई भने ५०

सेनिटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्त:शुल्क हट्यो

काठमाडौं । सरकारले सेनेटरी प्याडको कच्चा पदार्थ आयात गर्दा लाग्ने अन्तशुल्क हटाएको छ । सेनेटरी प्याड उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ पिई फिल्म स्यानिटरी प्याड र पर्फाेरेटेड पिई फिल्म आयात