कांग्रेसकै अर्थमन्त्री हुँदा पनि विनोद चौधरीका उत्पादनमाथि करको

काठमाडौं । सरकारले आर्थिक विधेयक २०८० मार्फत् विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । केहि वस्तुको भन्सारदर र अन्तःशुल्क बढाइएको छ भने केहि बस्तुको घटाइएको छ । आर्थिक विधेयकमार्फत्

यी हुन् नेपाल र भारतबीच भएका महत्वपूर्ण सम्झौता र समझदारी

काठमाडौं । नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पारवहन सम्झौतालगायत विभिन्न विषयमा

व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर

काठमाडौं । नेपाल-भारतबीच व्यापार तथा पारवहन सन्धिमा हस्ताक्षर भएको छ । भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्तापछि आयोजित पत्रकार

हामी आन्तरिक ऋणको एम्बुसमा परिरहेका छौं, कम गर्दै जानुपर्छ

हामी वितरणमुखी नीतिमा अघि बढ्यौं । उत्पादनमुखी नीतिमा अलि पछिपर्दै गएका छौं । सबै राजनीतिक दललाई कुनै न कुनै रुपमा आफ्नो कार्यकालमा आफू चर्चामा आउने चाहना भयो । कतिपय नीतिमा

‘पोलिसी ट्र्याप’मा अर्थतन्त्र, सुधारका लागि एउटै बजेट पर्याप्त छैन

काठमाडौं । विगत लामो समयदेखिको असंगत शासकीय अभ्यासका कारणले नेपाली अर्थतन्त्रमा पोलीसी ट्र्यापमा परेको छ। पुँजीगतभन्दा ऋणको सांवा ब्याज भुक्तानीका लागि धेरै बजेट विनियोजन गर्नुपर्ने, राजस्वभन्दा चालु खर्चको आकार धेरै

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको प्राथमिकता: बिजुली व्यापार र हवाई रुट

काठमाडौं । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले मात्र यहाँ ६० अर्ब रुपैयाँको लगानी गरिसकेको छ । होटलमा मात्र ३० अर्ब रुपैयाँ लगानी थपियो । विमानस्थलकै आशले सेवा तथा

सेयर बजारलाई व्यवसाय बनाउनेले विरोध गरे, लगानीकर्ता डराउनु पर्दैन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले अहिले केही व्यक्तिले सेयर बजार खत्तम भयो भनेर बिरोध गरिरहेको बताए । बुधबार आयोजना भएको कार्यक्रममा मन्त्री महतले वास्तवमै सेयरलाई व्यवसाय बनाएकाहरुले अहिले बिरोध

यी ३४० वस्तुको अन्त:शुल्क खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तुको आयात लगाउँदै आएको अन्त:शुल्क हटाउने नीति लिएको छ । हाल ३४० वटा वस्तुमा लाग्दै आएको अन्त:शुल्क सरकारले खारेज गरेको हो । सरकारले आर्थिक वर्ष २०८०/८१

‘अर्थतन्त्र बढोस् भन्ने सोचले बजेट बनाएको हुँ, कुनै बिजनेस ग्रुपलाई फेबर गरेको छैन’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आवश्यकताअनुसार ठूलो आकारको बजेट बनेको बताएका छन् । ‘सुनकोशी मरिन, भेरी बबई जस्ता परियोजना हामीले आफ्नै लगानीमा निर्माण गरिरहेका छौं, त्यसमा ठूलो रकम

विद्युतीय गाडीमा व्यवसायीले धेरै नाफा खाए, अब घटाउनुपर्छः अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री प्रकाशशरण महतले संसद् विकस कोष देशको सबै ठाउँमा विकास पुगोस् भनेर ल्याएको बताए । उनले यो रकम पहिलाजस्तो खेर नजाने प्रष्ट पारे । यो रकम ठेक्का बाट